बैदेशिक रोजगा’रीको क्रममा कमाएको सम्पत्ति कुम्ला’एर पूर्व श्रीमानसँग भागेपछि पाँचथरको मिक्लाजुङ–१ का हिमाल राई न्यायको खोजीमा भौ’तारिएका छन् । दुबईमा रहँदा सामाजिक सञ्जामा चिन’जान भएर विवाह गरेका हिमाल यति’बेला न्याय खोजिरहेका हुन् ।
श्रीमान भूपाल राईसँग सम्बन्ध वि_च्छेद गरी बसेको र दुई छोरी रहेको बुद्धिमायाले ब’ताएकी थिइन् । बुद्धिमायाको बेदना सुनेर हिमालको मन पग्लियो । र, दुबईबाट फ’र्किएर विहे पनि गरे । विहे गरेको ७ महिनापछि बुद्धिमाया ४ लाख रुपैया, सुनसहित पूर्व श्रीमान भूपालसँग भागेपछि यति’बेला न्याय खोज्दै भौतारिरहेका छन् ।
लेटाङ नगरपालिका–१ की बुद्धिमायासँग हिमालको सम्प’र्क टुटेको छ । ‘दुई छोरीको आमा हुँदा पनि मैले उसको पीडा सु’नेर विहे गरे’ उनले भाबुक हुँदै भने–‘अहिले मलाई रुवाएर गई ।’ श्रीमति बुद्धिमायालाई नगद र सुन फिर्ता गर्न उनले आ’ग्रह गरेका छन् । उनले प्रहरी कार्यालयमा उ’जुरी दिँदा पनि चासो नदिएको उनले गुनासो गरे ।
यसैसाता श्रीमति बुद्धिमायासँग सम्प’र्क गर्दा उल्टै धम्की दिएको उनले बताए । हिमालकी दिदी निता राईले भाई सो’झो भएकाले विदेशमा दुख गरेर कमा’एको रकम लिएर बुहारी फरार भएको बताइन् । अहिले यो घटना मिलेको र जेठो श्रीमान संग खुसीले बसेको उनले बता’एकी छिन । – ओएस नेपालबाट