आज सुष्मा कार्कीको जन्मदिन, खोलिन् सलमान खानसँगको गो’प्य कुरा (हेर्नु’होस् भिडियो)

आज १४ फ्रेबरीअर्थात् भ्या’लेन्टाइन्स डे । संयोग के भने आजै अभिनेत्री सुष्मा कार्कीको जन्म’दिन परेको छ । फिल्म ‘मेरो एउटा साथी छ’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी सुष्माले जन्मदिनको अ’वसरमा हाम्रो कला टिभीसँग गरेको क्याजुअल कुराका’नीमा बलिउड अभिनेता सलमान खानसँग जो’डिएको गोप्य कुरा सार्वजनिक गरेकी छिन् ।

सुष्मा सलमानकी डा’इहार्ट फ्यान हुन् । यतिसम्मकी सलमानको जन्मदिन उनले नेपालमा भव्य’सँग मनाइदिइन्, त्यो पनि केक काटेर । सलमानसँग भेटेर त’स्बिरसमेत खिचाएकी सुष्माले उनीसँग जोडिएको त्यस्तो के गो’प्य कुरा शेयरगरिन्, जुन यसअघि कहि’ल्यै बोलेकी थिइनन् ? जान्न’लाई तल लिंक क्लिक गरेर – ओएस नेपालबाट
भिडियो हेर्नुस् :

यो पनि पढ्नुहोस्

सरका’रका तीन वर्ष : वन क्षेत्रबाट रु १४ अर्ब राजश्व
सरकारले वन तथा वातावरण क्षेत्रबाट तीन वर्षमा रु ११ अर्ब ६५ करोड ९१ लाख ५७ हजार राजश्व स’ङ्कलन गरेको छ । सरकारले सो राजश्व संरक्षित क्षेत्रको प्रवेश शुल्क, सरकारद्वारा व्यवस्थित वनको काठ दाउरा तथा जडी’बुटी एवम् अन्य गैरकाष्ठ वन पैदावार बिक्री, प्रदूषण नियन्त्रण शुल्क, जरिवाना र निजी तथा सामु’दायिक वनवाट बिक्री भएका वन पैदावारबाट प्राप्त हुने मूल्य अभि’वृद्धि कर आदिबाट सङ्क’लन गरेको हो ।

यसैगरी व’र्तमान सरकार गठन भएयता तीन वर्षमा वन तथा वातावरण मन्त्रालयअन्तर्गतका निकाय ज’डीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल वन निगम र वन पैदावार विकास समिति’द्वारा रु तीन अर्ब सात करोड ४७ लाख ५८ हजार आम्दानी भएको मन्त्रा’लयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्