सम्पत्तीका लागि दिदी भिनाजुले ४० लाख दिएर भाईको परिवार नै सि’ध्याउने योजना, यसरी खुल्यो र’हस्य (भिडियो सहित)

सिन्धुलीका कृष्णहरी खड्का अहिले काठमाडौको कप’नमा बस्छन् । २०६७ सालमा वुवाको नि’धन भयो । परिवारमा तीन दिदी बहिनी र एक भाई थिए । भाई काठमाडौमा पढाईको सि’लसिलामा थिए । सिन्धुलीमा रहेकी एक युवतीसंग भाईको प्रेम थियो । उनको नाम कल्पना बस्नेत हो । उनीसंग विवाह भयो । विवाह पछि दिदी भिनाजुको अना’वश्यक द’वाव सुरु भयो । आफुले भने अनुसार गर्नुपर्छ भनेर वुहारीलाई अनावश्यक द’वाव दिइन थालेको आफुले थाहा पाए ।

तिन दिदीहरुको विवाह भइसकेको थियो । वुवाको नि’धन पछि उनको सम्प’त्तीमा दिदीहरुले पनि आश गरे । करोडौको जग्गा बुवाको नाममा थियो । वुवाको नि’धन पछि आमाको नामवाट माइलो दिदीले आफुले नाममा जग्गा गराइन् । भाईले सल्लाहले माग्दा दिदीले दिइनन् । काठमाडौमा दिदीलाई घर पनि वुवाले नै बनाइदिएको उनलाई थाहा भएपनि उनले दा’वी गरेनन् ।

तर सिन्धुलीमा भएको सम्प’त्तीमा विवाह भएर गएका दिदीहरुले दावी गर्न नपाउने उनको दा’वी हो । उनीहरुले सिन्धुली जिल्ला अदालतवाट आमा र आफ्नो अंशियार बनाएर दिदीवाट आफ्नो नाममा जग्गा आयो । त्यस मध्य केही जग्गा दिदीले नै बेचि’सकेकी थिइन् । आफु सिधा भएका कारण जहिले पनि दिदी भिनाजुहरुले निकै द’वावमा राख्ने गरेको पनि भाइको भनाई छ ।

भाई सिधा छ त्यस्तै सिधा बुहारी ल्याएपछि सबै स’म्पत्ती आफुले चलाउन पाइन्छ भन्ने सोच दिदी भिनाजुको रहेको आफुले थाहा पाएको भाईले बताएका छन् । तर बुहारीले उनीहरुको द’वाव नमान्न थाले भान्जा समेतले आफुहरु माथि अनेक आ’रोप लगाउने गरेको उनको भनाई छ । तर अवस्था यति सम्म पुग्यो की दिदी भिनाजुले ४० लाखको सु’पारी दिएर भाईको परिवार नै सि’ध्याउन खोजेको कुरा खुलेपछि भाई अहिले सार्व’जनिक रुपमा वाहिर आएका छन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्