मोरगंको लेटागं नगरपालिकामा भएको एउटा अनौ’ठो घ’टनाले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ । वैदेशि रोजगा’रीमा गएका श्रीमानलाई थाहा नदिई दुई छोरीलाई पनि अल’पत्र पारेर अर्कै पुरुषसंग गएकी महिला फेरी ७ महिना पछि पुरानै श्रीामनसंग फ’र्किएपछि वि’वाद भएको थियो । महिलाले आफुलाई फकाएर झु’ टो बोलेर लगेपनि घरमा लगेर दुख दिएको भन्दै पहिलो श्रीमानसंगै फर्कि’एकी थिइन् ।
पहिलो श्रीमानवाट दुई सन्तान भएका कारण सन्तानका कार’णले आफुलाई छो’डेर ७ महिनासम्म अन्तै बसेकी श्रीमतीलाई पनि स्वीकार गरेका थिए । दुई दिन सम्म यो विषयले निकै चर्चा पाएको थियो । दोस्रो श्रीमानले आफ्नो सुन र ४ लाख रुपैया लिएर श्रीमती पहिलो श्रीमानसंग फ’र्किएको भन्दै दावी गरेका थिए ।
अहिले वडा कार्यालयमा यो विषय पुगेपछि सह’मति भएको छ । श्रीमती पहिलाकै श्रीमानसंग बस्ने र उनले दोस्रो श्रीमानलाई डेढ लाख रुपैया दिनुपर्ने सह’मति गरिएको हो । पाँचथरको मिक्लाजुङ–१ का हिमाल राई म अन्या’यमा परे भनेर न्याय खोज्न हिडे पछि वडा कार्यालयले यस्तो सह’मति गराइदिएको हो । डेढ महिना भित्रमा एक लाख ५० हजार रुपैया दिनुपर्ने स’हमति गराएको पडाध्यक्षले बताएका छन् ।
सोही ठाउँका भूपाल राईको श्रीमती बु’द्धिमाया हिमालसंग दोस्रो विवाह गरेर आएकी थिइन् । दोस्रो विवाह गरेकी महिला फेरी पहिलो श्रीमानसंग फर्कि’एपछि अहिले विवाद भएको थियो । वैदेशिक रोजगारीमा जानुपर्ने नेपाली युवाहरुको वाध्य’ता हो । तर श्रीमान श्रीमती लामो समय टाढा हुँदा मनको दुरी पनि बढ्ने र दोस्रो पक्षसंग सम्बन्ध स्था’पित गराउने क्रम बढेका कारण यस्तो घ’टना दिनहुँ जसो सार्व’जनिक हुने गरेका छन् । – इताजा खबरबाट