सपनाले आत्म ह ‘त्या गर्छु भनेपछि बिनयजंगको भाई मिडियामा, सपनालाई दिए यस्तो सु’झाब (भिडियो हेर्नु’होस)

सुनिल केसीलाई सबैले वि’नयजंग बस्नेतको भाई भनेर उल्ले’ख गर्छन । तर उनी जैविक रुपमा उनी विनयजंगका भाई होइनन् । उनले सम्बो’धनका क्रममा दाई भन्ने गरेको र संगै स’हकार्य गरेका कारण दाई भन्ने गरेको बताएका छन् । सार्वजनिक रुपमा आफुले दाई भनेर सम्बोधन गरेका कारण अरुलाई उनको जै’विक भाई नै हो की भन्ने भ्र’म भएको हुनसक्ने बताएका छन् ।

उनले विनयजंगसंग केही समय संगै काम गरेको बताएका छन् । उनले यस्ता सामाजिक काममा लागेको दुई दश’क भएको बताएका छन् । खेलकुद, कलाकारीता, वृद्धवृ’द्धाहरुलाई सहयोग गर्ने र भुकम्पकको वेलामा पनि सहयोग गर्न गाउँ गाउँमा पुगेको आफ्नो सामाजिक क्षेत्रको काम’का बारेमा बताए । उनले विनयजंगलाई दाई भनेर सम्मान गर्ने भएपनि उनको गल्तीका बारेमा भने भन्न नड’राउने बताएका छन् ।

उनले वे’वारिसे श’व ब्यवस्थापनमा लागेका विनयजंग र बीबीसीमा सय प्रभावशाली महिलाको लिष्टमा परेकी सपना रोका मगरकाबीचको वि’वादका बारेमा पनि कुरा खुलाएका छन् । उनले समाजसेवामा लागिसकेपछि ठूलो मुटु बनाएर लाग्नुप’र्ने बताउँछन् । यहाँ समाजसेवाका बारेमा नबुझि आफुलाई समाजसेवी भन्दै दावी गर्नेहरु बढेको बता’एका छन् ।

उनले विनयजंगले गरेको काम ठूलो पा’ प भएको बताएका छन् । उनले कसैको पनि वि’गत उठाएर चुनौती दिन नहुने बताए । सबैको भविष्य हुने र त्यसमा केही ग’ल्ती हुने भएकाले त्यसलाई ल्याएर भविष्यलाई धमि’ल्याउने काम गर्न नहुने बताए । सपनालाई खुले’आम सामाजिक सञ्जालमा चुनौती दिनु विनयजंगको ग’ल्ती भएको उनको भनाई छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्