बीबीसीमा विश्वका श’क्तिशाली १०० महिलाका सूचीमा परेकी सपना रोकाम’गरका विषयमा सामाजिक सञ्जालमा भइरहेको अना’वश्यक टिकाटिप्पणीका बारेमा अब कानुनी प्रकृया सुरु हुने भएको छ । वेवारिसे शव ब्यवस्था’पनका लागि सकृय विनयजंग वस्नेतले सपनाका विषयमा सामाजिक सञ्जालमा अना’वश्यक टिप्पणी गर्दै खुलेआम चे’तावनी पनि दिएका छन् ।
उनको विषयमा पूर्व प्रहरी एस’एसपी तथा अधिवक्ता किवागं हागं राईले कानुनी रुपमा जानुपर्ने बता’एका छन् । उनले सपना आफ्नो सम्पर्कमा रहेको र उनलाई संस्था दर्ता गर्ने काममा आफुले सहयोग समेत गरेको बताएका छन् । उनले सपनाका बारेमा विनयजंग गरेको टिप्प’णी अ’ प रा धिक भएको र उनलाई कानुनी का’रवाही गर्नुपर्ने बताएका छन् ।
उनले जिवनको कुनै मोड’मा वाटो विराएर सडकमा पुगेकाहरु जिवनको महत्व बुझेर सका’रात्मक वाटोमा लागेर समाजसेवामा लागेकी किशोरीलाई यसरी सामाजिक सञ्जालमा अनावश्यक टि’प्पणी गर्न नहुने बताए । सपनालाई विनयजंगले नै आफ्नो सम्पर्कमा आएपछि बीबीसीको शक्तिशाली १०० महिलाको लिष्टमा पार्ने अव’सर दिएको भएपनि उनका पछिल्लो टिप्पणी आ ‘प रा धिक भएको बताएका छन् ।
विनयजंगले युट्युवममा आफु वि’रुद्ध लाग्ने सबैलाई सि’ ध्या इ दिने चे’तावनी दिएको र सपनाका अ’ श्लि’ ल तस्बिर र भिडियो आफुसंग भएको भन्दै धेरै रिस उठाए सा’र्वजनिक गरिदिने चेतावनी दिएका थिए । देखाइदिउँ ? भन्दै उनले बा’रम्बार भनेको भिडियोमा देखिन्छ । त्यही भिडियो देखाउँदै अधिवक्ता रहेका पूर्व प्रहरी एसएसपीले उनी आ’ प रा धिक मनस्थिति भएको ब्यक्ति भएको प्रमा’णीत हुने बताए । उनले विनयजंगलाई तत्काल प’क्राउ गरेर का’रवाही गर्नुपर्ने बताए । – इताजा खबरबाट