विजय शाहीको फर्मुला सार्वजनिक, गुरुले खोले वास्तविकता यस्ता व्यक्ति बिश्वमै छैन (हेर्नु’होस् भिडियो)

मेमोरी किङ्ग भनेर चिनिदै आ’एका विजय शाही केहि समय विवा’दमा परेका थिए। बिबा’दमा परेपछि विजय सामजिक संजाल बाट टाडा रहेका थिए। केहि समय एता फेरी विजय शाही देखा परेका छन्। अब विजय भन्छन म डेमो दिदिन अबो मेरो चेला’ले डेमो दिन्छन। भन्दै अन्तर्वार्ता दिएका छन्। बिजय शाहीको सेमिनार कर्णाली’बाट सुरू हुदै छ। आफुले सिक्न इच्छु’क हुनुन्छ भने जान सक्नु हुन्छ भन्दै उनले अन्तर्वार्ता दिएका छन्।

विजय शाही । अहिले यो नाम भन्नेवि’त्तिकै युट्युबममा भिडियो हेर्नेह’रुलाई पक्कै पनि थाहा छ, उनले तहल्का मच्चाइरहेका छन् । तहल्का यस अर्थमा युट्युबमा उनका भिडियो भाइरल भइरहे’का छन्, उनले आफ्नो प्र’तिभा र क्षमता जसरी देखाएका छन्, त्यसले धेरैको ध्यान तानिरहेको छ । कतिसम्म भने उनको प्रतिभाको आ’धारमा अनेक मिम बनि’रहेका छन्, उनलाई प्रोत्साहन गरेर होस् या उडाएर नै किन नहोस्, मानिसहरुले उनीमाथि भि’डियो बनाइरहेका छन् ।

अनि उनले देखाएको अद्भु’त प्रतिभाका कारण मानिसहरुमा आश्चर्य मात्र थपिए’को छैन, केहीले त उनको यो काम ठ’गी हो भन्ने आशंका पनि व्यक्त गरिरहेका छन् ।सबैभन्दा पहिले लागौँ, कालिकोटका विजय शाही कसरी चर्चामा आए भन्ने विष’यमा । गत वर्ष माघको कुरा हो, विजय शाहीले मेमोरी किङ भनिएको विधामा च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड्स’मा नाम लेखाए । त्यसपछि उनको नाम चर्चा’मा आउन थाल्यो ।

यसअघि यो रेकर्ड नेपालका मेमोरी किङ भनेर समेत चिनिने अर्पण शर्माको नाम’मा थियो । शर्माले ४२ शब्द स्म’रण गरेर रेकर्ड बनाएका थिए । विजय शाहीले फर्मुला पनि सार्वजनिक गरेका छन्। विजय शाहीको चेलीले क्या’मराकै आगाडी लाइभ डेमो दिएकी छन्। विजय शाहीको छेउमै बसेका विजय शाहीको गुर भन्छ’न यस्ता व्यक्ति बिश्वमै छैन । – इताजा खबरबाट
(भिडियो सहित)

प्रतिकृया दिनुहोस्