आज इन्द्रेणीका कृष्ण कंडेलले जन्मदिन, श्रीमती र छोरा बीच चल्यो दोहोरी (भिडियो सहित)

तिम्रो चीज हेर मैले च्या’प्प समाई राछु, बिहे भएको दुई दिन सम्झि टक्क रा’माई राछु । उ दिनमा जस्ती थियौ आ’जपनि त्यस्तै, मलाई पनि मन परेको मायालु हो यस्तै ।’ भन्दै आज प्रणय दिव’सका दिन कार्यक्रम इन्द्रेणी’का सञ्चालक कृष्ण कंडेलले आफ्नी जीवन संगी’नीलाई गुलाबको फुल दिंदै यी माया हर’फहरुबाट प्रस्ताव राख्दै प्रसन्न पारिरहेका छन् । उनी जीवनसंगीनी पनि श्रीमानले प्रणय दिवसको अवसरमा आफुलाई प्रसन्न पारि’रहंदा मख्ख छिन् ।

लोक गायक कृष्ण कंडेलको जन्म’दिनको अवसरमा परेको प्रणय दिवस उनका’लागी दुईहातमा लड्डु भएको छ । एकातिर उनले आफ्नो जन्मदिन मनाउन पाए भने अर्को’तिर श्रीमतीलाई यो दिवसको अवसरमा प्रेमका रसरा’गले भरिएका मायाका शब्दहरुले प्रसन्न बनाउन पाए । लोक गायक कंडेलले पहिलो पटक परि’वारको साथमा आफ्नो जन्मदिन मनाएका छन् । सबैलाई आफ्नो परिवारको माया उक्तिकै लाग्ने गर्दछ । तर कोही’ले साथमा मनाउन पाउँछन् भने कोहीले काम वि’शेषले र बाध्यताले गर्दा संगै मना’उन पाउँदैनन् ।

इन्द्रेणीका सञ्चा’लक कंडेलले पनि विगतका वर्षह’रुमा काम विशेषले गर्दा आफ्नो जन्मदिन मनाउन पाई रहेका थिएनन् । तर यस वर्षभने उनले आफ्नो परिवार र पुरै इन्द्रेणी परिवा’रका साथमा आफ्नो जन्मदिन मएका छन् । उनी निकै खुशी देखिन्छन् । उनको जन्मदिनको यो अवसरमा धेरैले उनलाई शुभ’कामना दिएका छन् । गाएकका रुपमा उदाउँदै गरेका गायक अलिफ खानले उनको’लागी गीत गाएर उनलाई जन्मदि’नको उपहार दिएका छन् । – इताजा खबरबाट
भिडियोसहित

प्रतिकृया दिनुहोस्