श्रीमान श्रीमती नै मिस्त्री, महिनामा नै कमाउँछन् लाखौँ- हेर्नु’होस् भिडियो

सामान्यतः महिलाहरु घरा’यसी कामकाजमै अल्झिन्छन् । तर, काठमाडौंको सामाखुशी पुग्दा भने हामीले एक महिला ग्या’रेजमा मोटर’साइकल, स्कुटर मर्मत गरिरहेको देख्यौं । उनको नाम हो ललिता आले । उमेरले झण्डै ४५ वर्षकी ललिता आलेले यसरी मोटर’साइकल मर्मत गर्न थाले’को झण्डै १० वर्ष भएछ । उनका गुरु हुन् उनकै श्रीमान शिव आले । गोरखा घर भइ हाल सा’माखुशीमा गोरखाली मोटरसाइकल वर्कसप चलाउँदै आएको यो दम्प’त्तीले सँगै काम गर्छन् ।

‘मान्छे रा’ख्दा पनि पैसा दिनुपर्छ, काठमा’डौं जस्तो ठाउँमा आफैंलाई खर्चले पुग्दैन, यसो श्रीमानलाई सह’योग गर्दागदै मैले पनि सँगै ग्यारेजमा काम गर्न थालें’, ललिताले भनिन् । शिवले मोटरसाइकल र स्कुटरको सबै किसि’मको समस्याको स’माधान गर्छन् । ललिताले इञ्जिनको काम बाहेक अरु सबै गर्छिन् ।मोटरसाइकल, स्कुटरको सर्भिसिङदेखि अन्य प्रावि’धिक समस्या ललिताको जिम्मामा हुन्छ । ‘घरको काम पनि आफैंले गर्नुपर्छ, फुर्सदमा ग्यारेजमा श्रीमा’नसँगै हात बाँड्छु’, उनले भनिन् ।

ग्यारेजमा आउने क’तिपय सेवाग्राहीले ललिताले मोटरसाइकल म’र्मत गर्छिन् भन्ने नै विश्वास गर्दैनन् । ‘कतिले त पत्याउँदैनन्, महिलाहरुले यसरी काम गरेको दे’खेका हुँदैनन् नि, वि’श्वास गरेनन् भने बस्नुस् म उहाँ (श्रीमान)लाई बोला’ईदिन्छु भन्छु’, ललिताले भनिन् । – ओएस नेपालबाट
बाँकी भिडिओमाः

यो पनि पढ्नुहोस्
भरत’पुरको विकासले गति लिँदै चितवन, १ फागुन (रासस) ः गाउँदेखि शहरसम्म मिला’एर बनेको भरतपुर महानगरपालिकाभित्र विका’सका क्रियाकलप बढ्दै गएको छ । जनप्रतिनिधि आएसँगै सानादेखि ठूला परियोजना निर्माण हुन थालेपछि विकासका का’मले गति लिएको हो । महानगरपालिका, वाग्मती प्रदेश स’रकार र सङ्घीय सरकारका आयोजना यस महानगरमा सञ्चालनमा आएसँगै विका’सका कामले गति लिएको हो ।

महानगरपालिकको अगु&वाइमा प्रदेश र सङ्घीय सरकारको साथकै कारण महानगरमा ठूला आ’योजना अघि बढेका हुन् । भरतपुरभित्र बन्दै गरेका र बन्ने तयारीमा रहेका एक दर्जनभन्दा बढी आयोजना रहेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, भरतपुर महानगर सिटी हल, पुल्चोक–गोन्द्राङ छ लेन सडक, नारायणी नदी किनार आ’योजना, हुलाकी सडक, उद्योग ग्राम, चौबीसकोठी–मेघौली सडक, रिङरोड र लिङ्क रो’डको काम धमाधम भइरहेको छ । यस्तै नारायणगढको लायन्सचोकमा बहुउद्देश्यीय भवन, भरतपुर विमानस्थल विस्तार, स्मार्ट सडक बत्तीजस्ता परि’योजना सञ्चालनको त’यारीमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्