आज मिति २०७७ फाल्गुन २ गते आईतबारको राशिफल हे’र्नुहोस्

मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ :
प्रतिश्प’र्दा जन्य कार्यमा समय उत्तम रहेकोछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेकोछ । नयाँ कार्य थालनिको योग रहेकोछ । मध्यान्न पश्चात सामा’जिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । दाम्पत्य सम्बन्धमा सुधार रहनेछ । मित्र जनको साथ सहयो’ग बाट कार्य सम्पादनमा मदत पूग्नेछ ।

बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो :
खराब संग’तका कारण सामान्य अप्जस सहनु पर्ला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सा’मान्य खर्च हुन सक्नेछ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । सामान्य चोटप’टकको सामना गर्नु पर्न सक्छ सजग रहनु होला ।

मी’थुन राशि का, कि, कु, घ, ङ, छ, के, को, ह :
नयाँ कार्यको थालनिले मन’मा हर्ष पैदा गर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्दा’मा अबल रहीनेछ । तपाईको मिहिनेतबाट अरुहरुले फाईदा लिन सक्नेछन । कार्य क्षेत्रमा सामा’न्य ढिलाईको सामना हुन सक्छ ।

कर्कट राशि हि, हु, हे, हो, डा, डि, डु, डे, डो :
भौतिक साध’नको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । पारीवारको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । सामा’जिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । नयाँ कार्यको था’लनिले मनमा हर्ष पैदा गर्नेछ ।

सिंह राशि मा, मि, मु, मे, मो, टा, टि, टु, टे :
मनोबि’लासिताका सामान खरीद योग रहेको छ । तपाईको मिहिनेतबाट अरुहरुले फाईदा लिन सक्नेछन । कार्य क्षेत्रमा सा’मान्य ढिलाईको सामना हुन सक्छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । आफन्त जन बिच भेट’घाट हुन सक्ने सम्भाबना रहेकोछ । नजिकका ब्यक्ति बाट बिश्वा’सघात हुन सक्छ ।

कन्या राशि टो, प, पि, पु, ष, ण, ठ, पे, पो :
मनमा चन्चल’ताले बास गर्नाले सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । वाणीका कारण सामान्य वादविवाद आईपर्न सक्नेछ । नजिकका साथी भाईहरु सगँ सामान्य मनमु”टाब हुन सक्नेछ । शारिरीक अस्वस्थाको सामना गर्नु पर्ला । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ ।

तुला राशि र, रि, रु, रे, रो, ता, ति, तु, ते :
मान्यजनको सा’थसहयोगको कमी महसुस गरीनेछ । शारिरीस्क आलस्यताले सताउन सक्नेछ । भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयो’मा कार्य सम्पादनमा मद्धत मिल्नेछ । ब्यापार ब्यव’सायका क्षेत्रमा बिशेष साबधानि रहनु होला ।

बृश्चिक राशि तो, ना, नि, नु, ने, नो, या, यि, यु :
यात्रा’का निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्प’र्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्य’क्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पाद’नमा मदत पूग्नेछ । प्रतिस्पर्दामा अबल रहीनेछ ।

धनु राशि ये, यो, भ, भि, भु, ध, फा, ढ, भे :
प्रिय ब्य’क्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनो’रञ्जका निम्ती सामान्य खर्च हुनेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । बिद्यार्थी बर्गका लागी दिन उत्तम रहनेछ । नयाँ कार्य’को थालनिले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानि उठाउने राम्रो स’मय रहेको छ ।

मकर राशि भो, ज, जि, खि, खु, खे, खो, गा, गि :
पारी’वारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामा’न्य ढिलाईको सामना हुन सक्छ ।

कुम्भ राशि गु, गे, गो, सा, सि, सु, से, सो, द :
नयाँ कार्य था’लनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआ’र्जनमा बिषेश फाईदा रहला । पराना मित्रजनहरु सगँ’को भेटघाटले सामान्य यात्रा निम्त्याउन सक्नेछ ।

मिन राशि दि, दु, थ, झ, ञ, दे, दो, च, चि :
बाणी’को चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । सामान्य चोटप’टकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ ।सन्तान सम्बन्धि सम’स्याले सताउने छ । मान्यजन संग’को सम्बन्ध खराब रहन सक्छ ।

प्रतिकृया दिनुहोस्