नेपाली सुगम संगीतका च’र्चित गायिका अञ्जु पन्त विवाहको तया’रीमा छिन्। उनले चाँडै नै थीर कोइरालासँग विवाह गर्ने त’यारी गरिरहेकी छन्। आउँदो महि’नामा विवाह बन्धनमा फेरी बाधिने खबर बाहिरीए संगै अञ्जुले अहिले सम्म यस बारे खुलेर मिडियामा बो’लेकी थीइनन । आज एक सार्वजनिक का’र्यक्रम मा बोल्दै गर्दा अन्जु पन्त ले विवाह गर्ने खबर सहि भएको भन्दै श्रीमान को ता’रिफ समेत गरेकी छिन् ।
सुरुमा विवाह बारे नबो’ल्ने भनेकी अन्जु पन्तले अन्त्य मा हुने’वाला श्रीमान को तारि’फ गर्दै एउटा मिठो रोमान्टिक गित समेत गाएर आफ्नो खुशी व्यक्त गरेकी छिन् । केही समय अगाडि अञ्जु पन्तले छोरी पारितोषि’कालाई डेब्यू गराएको गीत ‘धेरै माया नदेउ मलाई’ गीतको प्रमोशनमा विवाहको प्रसँग धेरै निष्कि’एको बताएकी थिइन्। अञ्जुलाई छोरी पारितोषिकाले विवाह गर्न दबाब दिएको अन्जुले दिने प्राय: हरेक अन्त’र्वार्तामा पनि भन्दै आएकी थिइन्।
यता, विवाहबारे अहिले भने परिवारको निर्ण’यलाई नै कुरेको कोइरालाको भनाइ छ। अञ्जुलाई थीरले टेलिभिजन अन्तवार्ताको क्रममा भेटेका थिए। २०१३ काे अन्त्यतिर पहिलोपल्ट भेट भएपनि सम्पर्क नियमित नभएको उनले बताए। ‘अञ्जु जीसँग राम्रोसँग कुराकानी चिनजान भएको मात्र ३ वर्षज’ति भयो।’ थीरले भने, ‘हामी समान धार्मिक आ’स्था राख्छौँ, त्यसैले विचार मिल्थ्यो। हामीले धेरैपल्ट सँगै काम गर्ने मौका पनि पाएका छौँ। त्यसरी नै न’जिक पनि भएका हौँ।’
गायिका पन्तको फाउन’डेशनमा पनि थीरले काम गरेका छन्। साथी हुँदै उनीहरु जीवनसाथी बन्ने योजना’मा रहेका छन्। नयाँ जीवन सुरु गर्ने निर्णय लिनु’भन्दा अगाडि सबै कुराकानी भएको र आफूलाई अञ्जुको पछिल्लो जीवनको घटनाले खासै फरक नपार्ने थीरले बताएका छन्। थीरले पारितोषिका आफ्नो साथी जस्तै भएको ब’ताएका छन्। – इताजा खबरबाट
भिडियोमा हेर्नुहोस