बिनोद र अनिताको रुदा रुदै सकियो अन्तरबार्ता,अनिता हिड्न थालेपछि परे सबै च’कित(भिडियो सहित)

श्रीमान हुन त बिनोद खड्का जस्तो भन्ने चर्चा यो बेला सामा’जिक संजालमा निकै च’र्किन्छ हो त्यहि कहानीलाई जोडेर यो पटक फेरी बिनोद खड्का र अनिता खड्का भेट्न पुगेको बे’लामा एक कारुणिक र दर्दनाक कथालाई अन्तर्वा’र्ताको रुपबाट जोडेका छौ। सबैको मन छुने जोडी बिनोद र अनिताको जीवन यति धेरै क’ठिन पनि रहेछ भन्ने कुरा यही भिडियो हेरेर थाह हुन्छ। अनिता खड्का यो बेला अस्प’तालमा जीवन’को लडाई लडिरहेकी छिन।

अनितालाई उपचार ग’राएर भएका सबै सम्प’ति सकेका श्रीमान हुन् बिनोद खड्का उनि यो बेला पनि अझै अनिता ब’चाउनको लागि जति लागे पनि खर्च गर्छु भन्दै भौतारीरहेका छन तर अनिताको ठुलो र जटिल अप्रेशन अझै हुन बाँ’की रहेको र अझै १० लाख् भन्दा बढी लाग्ने भएपछि हरेस खादै उनको श्रीमान बिनोद मिडि’यामा रुदै आएका हुन्।

विनोदका अनु’सार अनितालाई बचाउन जटिल रहेको र डाक्ट’रको भनाइ अनु’सार पनि अझै धेरै पैसा चाहिने का’रण उनको लागि सहयोग नजुट्दा चिन्तित भएको बताएका हुन्। अनिता टिकटक मा धेरै खोजिएकी एक बिरा’मी हुन् भने उनको श्रीमानको अनिता प्रतिको मायाले सबैले यो बेला सहयोग गरिरहेका छन।तपाइँ पनि सहयोग गर्न चाह’नुहुन्छ भने सिधा सम्पर्क :कमल सरगम 9851224970,थप भिडियो हेरेर प्रति’क्रिया दिनुहोला – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्