राजेन्द्र खड्कीको खुलासा- ‘अब धेरै बाँच्दिन भन्ने थाहा पाएर श्रीकृष्णले श्वेतालाई “२ करोड दिन्छु अर्कै सङ बिहे गर भनेका थिए” (भिडियो हे्र्नु’होस)

द्धन्द्ध निर्देशक राजेन्द्र खड्की स्प’ष्ट वक्ता हुन् । उनी निडर तरिकाले आफ्ना कुरा खुल’स्त राख्छन् । उनले धेरै कलाकारका पोल पनि खोलिदिन्छन् । केही समय अघि उनले महानायक राजेश हमालको पनि पोल खो’लिदिएका थिए । राजेश हमालको एक जना विदेशी गर्लफ्रेण्डलाई हमालले कमाल समतेर घुमाएको घट’ना उनले सार्वजनिक गरिदिएका थिए । अहिले चर्चामा रहेकी श्वेता खड्काको पनि उनले केही नयाँ कुरा खु’लाएका छन् ।

उनी निकै पुराना द्ध’न्द्ध निर्देशक हुन् । उनीसंग काम नगरेका कलाकार सायदै होलान् । उनले श्वेतालाई पनि फि’ल्ममा खेलाएका छन् । त्यसैले उनलाई पनि राम्रोसंग जान्दछन् । साथै नायक श्रीकृष्ण श्रेष्ठ उनका पृय साथी थिए । उनले श्रीकृष्णको फिल्ममा श्वेतालाई ए’क्सन रोल सिकाएको कुरा स्मरण गर्दै उनले दुई जनाबीचको सम्बन्धका बारेमा बोलेका छन् । उनले श्वेतालाई श्रीकृष्णले श्राप दिएको टिप्प’णी गरे ।

श्रीकृष्ण श्रेष्ठको निधन भएपछि आफुले श्वेतालाई वि’वाह नगर भनेर सल्लाह दिएको बताएका छन् । तर श्वेताले विवाह गरेकोमा उनलाई चित्त बुझेको छैन । उनले श्वेता देखा’वटीमा गएको र विवाह निकै भब्य तरिकाले गरेका सबैको आँखामा परेको बताए । श्रीकृष्णले आफुलाई आफ्नो निध’नको शंकेत त्यतीबेलै गरेको र श्वेतालाई म २ करोड दिन्छु श्वेतालाई अरुसंग विवाह गर्न भनेर सम्झा’इदिउ भनेर भनेको स्मरण गरेका छन् ।

त्यतीबेला नै श्रीकष्णले आफुलाई भनेको कुरा श्वेतालाई भन्दा श्वेता नबो’लेको पनि बताएका छन् । उनले श्वेताले दोस्रो विवाह गर्दा आफु सहभागी हुन नगएको पनि बताए । उनले श्रीकृष्णको ना’मवाट श्वेता परिचित भएकाले उनकै नामवाट सुरु गरेको माझी वस्ती निर्माणको काम पुरा गर्न पनि सु’झाव दिएका छन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्