दुइ ओटा श्रीमान बनाएकी युवतीले यस्तो ना’टक गरेर पैसा लगेको आ’रोप, माइत जान्छु भनेर अर्को श्रीमानसंग हिँडिन् (भिडियो स’हित)

ओटा श्रीमान बनाएकी युवतीले यस्तो नाटक गरेर पैसा लगेको आरोप,माइत जान्छु भनेर अर्को श्रीमान संग टाप (भिडियो सहित)झापा। बैदेशिक रोजगारीको क्रममा कमाएको सम्पत्ति कु’म्लाएर पूर्व श्रीमानसँग भागेपछि पाँचथरको मिक्लाजुङ–१ का हिमाल राई न्यायको खोजीमा भौता’रिएका छन् । दुबईमा रहँदा सामाजिक स’ञ्जामा चिनजान भएर विवाह गरेका हिमाल यति’बेला न्याय खोजिरहेका हुन् । श्रीमान भूपाल राईसँग सम्बन्ध वि’च्छेद गरी बसेको र दुई छोरी रहेको बुद्धिमायाले बता’एकी थिइन् ।

बुद्धिमायाको बेदना सुनेर हिमालको मन प’ग्लियो । र, दुबईबाट फर्किएर विहे पनि गरे । विहे गरेको ७ महिनापछि बुद्धिमाया ४ लाख रुपैया, सुनसहित पूर्व श्रीमान भूपालसँग भा’गेपछि यतिबेला न्याय खोज्दै भौ’तारिरहेका छन् । लेटाङ नगरपालिका–१ की बुद्धिमायासँग हिमालको सम्पर्क टुटे’को छ । ‘दुई छोरीको आमा हुँदा पनि मैले उसको पी’डा सुनेर विहे गरे’ उनले भाबुक हुँदै भने–‘अहिले मलाई रु’वाएर गई ।

’ श्रीमति बुद्धिमायालाई नगद र सुन फिर्ता गर्न उनले आ’ग्रह गरेका छन् । उनले प्रहरी कार्यालयमा उ’जुरी दिँदा पनि चासो नदिएको उनले गुना’सो गरे । यसैसाता श्रीमति बुद्धिमायासँग सम्पर्क गर्दा उल्टै धम्की दिएको उनले बताए । हिमालकी दिदी निता राईले भाई सो’झो भएकाले विदेशमा दुख गरेर कमाएको रकम लिएर बुहारी फ’रार भएको बताइन् । अहिले श्रीमती खोज्दै उनि उन’को घर पुगेका छन् ।

प्रतिकृया दिनुहोस्