मेष
नयाँ ज्ञान सि’क्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाई’का लागि रमाइलो दिन छ ।
बृष
अभिभावकको आशी’र्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फल’दायी हुनेछ ।
मिथुन
जोखिमपूर्ण चु’नौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहो’ला, तपाईका साथी र आफन्तलाई ठेस पुग्न सक्छ ।
कर्कट
वैदेशिक या’त्राको अवसर मिल्नेछ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी सा’थीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक या’त्राबाट आनन्दी ।
सिंह
बोली विपरित’को अर्थ लाग्ने भएकाले विचार पुर्याउनुहोला । नयाँ साथीसँगको संवादले मन प्रफुल्लित बनाउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । न्यायीक क्षेत्रमा सफ’लता मिल्ला । आर्थिक पक्ष मध्यम रहनेछ ।
कन्या
मनलाई दरिलो बनाई गरिएको नि’र्णय आफ्नै हितमा हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । नजिकको व्यक्ति’बाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।
तुला
धन खर्चको योग छ । स्वास्थ्य स’मस्या बल्झिएला । माया प्रेममा सुमधुरता । राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ । बाहिर खानु अघि वि’चार गर्नुहोला । शैक्षिक क्षेत्र मध्यम रहला ।
बृश्चिक
अना’वश्यक खर्च बढ्न सक्छ । धार्मिक यात्राको योग । मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ । खान’पिनमा ध्यान दिनुहोला
धनु
रिसलाई बस’मा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधा’नी अपनाउनु पर्नेछ ।
मकर
जग्गा ख’रिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रश’न्नता । पारिवारिक कलह ।
कुम्भ
लामो समय’का अधुरा कामहरू पूरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामा’जिक कार्यमा मन जानेछ । प्रेममा खटपट आउन सक्छ ।
मीन
आँटेको र ता’केको कार्य पूरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यव’सायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।