शिशिर भण्डारीको छोराले पहिलो पटक म्युजिक भिडियो खेले, भिडियोले सबैलाई रु’वायो (हे’र्नुहोस् भिडियो)

कलाकार तथा समा’जसेवी शिशिर भण्डरी सुपुत्र, ४ वर्षे बालकलाकार अनुरोध भण्डारीले ‘मुरली तिरिरी’ बोल रहेको गीतको भिडियोमा अभि’नय गरेका छन । उनको यो पहिलो भिडियो हो । उमेर सानै भएपनि भिडियोमा उनको अभि’नय निकै गज्जब देखिएको छ ।

भिडियोमा उनीसंगै उनका वुवा शिशिर भण्डारी, सुनिशा बज’गाईं, इशान राउत ‘जिरे’, दिपकराज पाठक, श्रद्धा गौतम लगायतको अभिनय रहेको छ । गीतले सबैलाई रुवा’एको छ । प्रस्तुत भिडियोको गीतमा झापा दमकका आशा लाग्दा युवा गायकको रुपमा आफुलाई स्थापित गराउँदै गरेका गायक आयु_ष्मान चापागाँई र बेनिसा पौडेलको स्व’र रहेको छ ।

दिपकराज पाठकको प्रस्तु’तिमा रहेको यस् भिडियोमा निर्देशन तथा कोरियोग्राफी सन्तोष राज’बाहकको रहेको छ भने छांयाकन ज्ञानेन्द्र शर्मा हुमा’गाई तथा सम्पादन डिन्सन शाहको रहेको छ । गीतमा शब्द रचना दिपकराज पा’ठक र शिशिर भण्डारीको रहेको छ भने संगीत पनि भण्डारीले नै दिएका छन । भिडियो नयाँ नयाँ न्यूज ने’पालको अफिसियल युट्युब च्यानल मार्फत सा’र्वजनिक गरिएको छ । – इताजा खबरबाट
भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्