मुस्लिम गायक अलिफ खान र बिष्णु माझीको आ’वाजमा पहिलो गीत ‘तिम्रो खबर’ सार्जबनिक ( भिडियो हेर्नु’होस)

लोकप्रिय गायिका बिष्णु माझि र अहिलेका भा’इरल गायक अलिफ खानको सुम’धुर आवाजमा प्रति’भाशाली कलाकार गणेश खनालको शब्द संकलनमा बहुप्रतिभाका धनि कुसुम भण्डारीको लय सि’र्जनामा भाइरल गायक अलिफ खानको लोक दोहोरि एल्बम तिम्रो खबर सा’र्बजनिक भयको छ।

भिडियो तर्फ लोकेन्द्र शाहले निर्दे’शन गरेका छन् भने दिपक श्रेष्ठले उक्त गीतको छा’यांकन गरेका छन् र योगेश शाह ले भिडियो सम्पादन गरेका छन्। उक्त गीतमा राजु र स्मृतिको अ’भिनय रहेको छ।

उक्त भिडियो आस्था कला केन्द्र’ले निर्माण गरेको छ। उक्त लोक दोहोरि गीत’लाई सलिना म्युजिकको आधिकारिक युटुब च्या’नल मार्फत बजारमा सार्ब’जनिक गरियको छ।
हेर्नुहोस भिडियो

प्रतिकृया दिनुहोस्