नायिका श्वेता खड्काले आफ्नो’ पहलमा सिन्धुपाल्चोकको झ्याँडीमा निर्मा’ण भइरहेको एकिकृत वस्तीको बारेमा आएका समाचारहरु सत्य नभएको भन्दै त्यसको खण्ड’न गरेकी छिन् । आज सामाजिक संजाल फेसबुकमा लामो स्टा’टस लेख्दै उनले माझी बस्तीका केही ब्यक्तिहरुसँग लिएको ।
अन्तर्वार्तालाई इडिट गरेर एकिकृत बस्ती नि’र्माणको परियोजनालाई नै असर पर्ने खालका नका’रात्मक सूचनाहरु सम्प्रेषित भइरहेको भन्दै ती समा’चारहरु सत्य नभएको बताएकी हुन्। उनले ती समाचारहरुको यथार्थ के हो भन्ने बारेमा सबै सामु स्प’ष्ट पार्न चाहन्छु भन्दै जबसम्म मेरो श्वास चलिरहन्छ माझी बस्ती मेरो मन मस्ति’स्कबाट हट्ने छैन, भनेकी छिन् ।
मैले श्वेताश्री फाउण्डे’शनको नाममा पैसा उठाएर वि’लासी जीवन बिताएको प्रतिक्रियाहरु पनि देखेको छु । तर जसले मलाई फाउण्डेशनको नाममा पैसा उ’ठाएर त्यसको गलत प्रयोग गरेको प्रमाणित गर्छ त्यो प्रमाणित भएकै दिन जुत्ताको माला’सहित कालो मोसो दलेर माझी बस्ती परि’क्रमा गर्न तयार छु । खड्काले भनेकी छिन् । – इताजा खबरबाट
भिडियो हेर्नुस