आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार हेर्नुहोस्

आज सुन’को मूल्य घटेको छ । छापावाल सुन प्रति तोलामा ६ सयले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महा’संघले छापावाल सुन प्रति तोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ। बिहीबार सुन’को भाउ प्रति तोला ९१ हजार ५ सय रुपैयाँ रहेको थियो। हिजो तोलामा ४ सयले घटे’को थियो।

त्यसैगरी, तेजा’बी सुन ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तोलामा १३ सय १५ रुपैयाँमा कारो’बार भएको थियो। – खबरहबबाट

यो पनि पढ्नुहोस
काठमाडौँ– नेकपा ‘दाहाल-नेपाल’ समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल’को दिल्लीस्थित एपोलो अस्पतालमा उपचार थालिए’को छ ।नेता खनालको एपोलो अस्पतालमा उपचार थालिएको भारतका लागी नेपाली राजदूत निलाम्ब’र आचार्यले जानकारी दिए ।

राजदूत आचा’र्यले उनले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन । पूर्वप्रधानमन्त्री खनाल नियमित उपचा’रका क्रममा विहान ११ बजे नेपाल एयरलाइन्सको उ’डानबाट दिल्ली गएका थिए ।

नियमित फलो’अपका लागि दिल्ली गएका खनाल चार दिनपछि फर्कने खनालका स्वकीय सचिव कृष्णप्रसा’द भट्टराईले जनाकारी दिए । खना’लका साथ श्रीमती रविलक्ष्मी चित्रकार पनि दिल्ली गएकी छन्।

प्रतिकृया दिनुहोस्