शताब्दी पुरुष जोशी दम्पतीद्वारा मरणोपरान्त शरीर दानको घो’षणा

शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मर’णोपरान्त आफ्नो शरीरको अंग दान गर्ने घोष’णा गरेका छन् । चिकित्सा विज्ञान प्रयो’गात्मक ज्ञानका लागि जोशी दम्पतीले मृत्यु’पछि शरीर दान दिने घोषणा गरेका हुन् ।

उनीहरुले शुक्रबार दिउँसो ललितपुर महानगरपालिकाको प्राङ्गणमा एक कार्यक्रम गर्दै मृ’त्युपछि शरीर दान दिने घो’षणा गरेका हुन् । सत्यमोहन १०१ वर्ष पार गरेका छन् भने राधादेवी ९७ वर्षमा प्रवे’श गरेकी छन् ।

उनीहरुले मृ’त्युपछि आफूहरुको शरीर किस्ट अस्पतालद्वारा सञ्चालित मेडिकल कलेजलाई दान गर्ने नि’र्णय गरेका हुन् । अहिले किस्ट अस्पतालले जोशी दम्पतीको निःशुल्क हेर’चाह गरिरहेको छ । सय वर्ष उमेर नाघेर बाँचेको मानिसको शरीरको अ’वस्था कस्तो हुने रहेछ भन्ने जानका’रीका लागि पनि आफूले यो निर्णय गरेको जोशीले बताएका छन् । – खबरहबबाट

यो पनि पढ्नुहोस्
बाँदर रुखमा चढेको त हा’मीले देखेका नै छौँ । तर के तपाईले बाख्रा पनि बाँ’दरझैँ रुखमा चढेको देख्नुभएको छ ? देख्ने त कुरै छोडौँ सुुन्नु पनि भएको छैन होला ।

सामान्यतया हामीले पा’लेका बाख्रा त्यसरी रुख चढ्न सक्दैनन् । तर अफ्रिकी देश मोरक्कोमा पाइने एउटा विशे’ष जातको बाख्रा भने बाँदरझैँ रुखमा चढ्ने गर्दछ । रुखमा चढ्न बाहिर त्यस प्रजातिका बाख्राहरुले रुखमा फले’का फलहरु खान्छन् । उक्त जातको बाख्राको मल अर्थात् बड्कौँला धेरै नै महं’गो हुन्छ । उक्त जातको बाख्राको बड्कौँला बेचेरै किसानहरुले करोडौँ कमाउने गर्दछन् ।

बाख्राको बड्कौँ’ला बेचेर करोडौँ कमाउने भनेपछि तपाईलाई आश्चर्य लाग्न सक्छ । बाख्राको बड्कौँला विशेष मल हुने कार’णले गर्दा धेरै महंगो हुने गरेको हो । दक्षिण पश्चिमी मोरक्को तथा अल्जे’रियाका केही क्षेत्रमा आर्गन भन्ने वनस्प’ती पाइन्छ । उक्त वनस्पतीको फल बाख्राले निकै मीठो मानेर खान्छ ।

फल खाइसकेपछि त्यस’को गुदी त बाख्राले पचाउँछ तर बिज भने पचाउन सक्दैन र बड्कौँलासँगै बाहिर आउँछ । किसानहरुले बाख्रो बड्कौँला जम्मा गर्छन् र त्यसबाट फ’लका बिज छुट्टाउँछन् । बड्कौँलामा पाइने फल’का बिजबाट तेल निकालिन्छ । आर्गनको तेल कस्मेटिक उद्योगमा निकै महं’गोमा बिक्दछ र एक लिटर तेलको १ लाख रुपैयाँ भन्दा बढि मूल्य पर्दछ । एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्