श्रीमान विदेशवाट आएको २ दिनमै श्रीमती भागीन्, छोराहरु भन्छन्: अंकलहरु घरमा आउँदा हामीलाई बाहिर ल’खट्नुहुन्थ्यो (भिडियो सहित)

श्रीमतीका लागि दुवईको जा’गीर छोडे, भारतमा जागीर गर्थे श्रीमतीलाई पनि लिएर भारतमा ५ महिना राखे । अब त बानी ठिक होला भनेर घरमै रा’खेर भारत बसेका थिए । छोराछोरी हु’र्कदै थिए त्यसैले श्रीमतीलाई नेपालमै छोडेर उनी भारतमा क’माउन थाले । श्रीमतीको चाल उस्तै भएको उनले थाहा पाए । उनले श्रीमतीलाई ८ दिन पछि आउँछु भनेर खबर गरे । तर उनी त्यो भन्दा ४ दिन अघि नै आइपुगे । अनि थाहा पाए श्री’मतीको ब्यवहार ।

श्रीमान आउँछु भनेको समय भन्दा पहि’ल्यै आएपछि दुई दिन श्रीमानसंगै बसिन्, जगबिर महतरा(अर्घाखाँची) ले आफ्नो घ’टना सुनाउँदै भने, म आएको दुई दिन पछि स्कूल जान्छु भनेर निस्केकी श्रीमती हराइन् । ८ वर्ष अघि प्रेम विवाह गरेको हुँ । कहिल्यै राम्रो ब्य’वहार भएन,उनले दुख बिसाउँदै भने । आफु भारतमा भएको बेलामा श्रीमतीले स्कूलको क्यान्टि’नमा काम गर्ने गरेको पनि आफुलाई थाहा नभएको बताए । उनी १४ महिना देखि फेरी भार’तमा बस्दै आएका थिए । उहाँ उहाँ पनि दर्शै यता उनीसंग श्रीमतीको कुरा भएको थिएन ।

उनले श्रीमतीलाई अर्घाखाँची स्थित घरमा छो’डेर गएका थिए । तर छोराछोरी पठा’उन भन्दै उनी घर छोडेर बजारमा भाडा लिएर बस्न थालेकी थिइन् । सोमवार अर्घाखाँची घर जाने स्कूलमा विदा मिला’उन भन्दै आइतवार स्कूल गएकी श्रीमती उतैवाट ह’राएको जगबीरको भनाई छ । स्कूलमा श्रीमान विदेवाट आए पनि एक पैसा ल्या’एनन् मलाई पैसा सापटी दिनु भनेर स्कूलवाट उल्टै पैसा समेत लिएर हिडेको आफुले थाहा पाएको जग’बीरको भनाई छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्