विनोद खड्काको घरमा अहिले खुसी’याली छाएको छ । लामो समय देखि अस्व’स्थ्य भएकी अनिता अहिले बोल्न थालेपछि विनोद खुसी भएका हुन् । धेरै वर्ष काठमाडौको वीर अस्पतालमा उपचार गराइएकी अनितालाई अहि’ले घर लगिएको छ । उनको घाँटीको श’ल्यकृ’ या गर्नुपर्ने चिकित्सकले बताएका छन् । उनलाई उपचारमा स’हयोग गर्न भन्दै देश विदेशवाट निकै सहयोग आयो । लामो समय सम्म उप’चार गर्नुपर्ने भएकाले ठूलो रक’मको आवश्यकता पर्ने भएकाले सहयोग उठाइएको थियो ।
अ’चानक दुई वर्ष अघिको जेठ २९ गते उनले टाउको दुख्यो भनेपछि विनोदले अस्पताल लिएर गए । डाक्टरले अनितालाई ब्रेन ह्या’म्रेज भएको बतायो । परिवारले आश पनि छोडेका थिए । अनिताको बैत’र्नी पनि गरेको र गाइदान समेत गरेको परिवारका सदस्यहरुले बताएका छन् । उनलाई अब फ’र्काउन सकिदैन भन्दै गाइ दान गरेपछि एक पटक अस्पताल लैजाउँ न त भनेर लिएर गए । तर अस्पतालमा चिकित्सकले अनिताको बाँ’च्ने चान्स २० प्रतिशत मात्र भएको बताए ।
अनि विनोदले भने मेरो सबै सम्पत्ती सकि’एपनि मेरो अनितालाई बचाइदिनु भनेर आ’ग्रह गरे । त्यस पछि उनको उपचार सुरु भएको थियो । अहिले सबैको सहयोग, डाक्टरको प्रयास र श्रीमानको विश्वासले अनिताको अवस्था’मा धेरै सुधार आएको छ । अहिले पनि उनलाई परिवारको स’हयोग चाहिन्छ । घाँटीको श’ल्य’कृ’या गर्नका लागि उनको चेतनामा परि’वर्तन भएपछि मात्र सम्भव हुने भनेपछि उनीहरुले अनितालाई घर लिएर आए । अहिले भने अनिताको अव’स्थामा धेरै सुधार आएको छ । – इताजा खबरबाट