सपनाको गो’प्य तस्विरहरु निकालेर देखाइदिम भन्दै बिनय रिसाउँदै आए मिडियामा (भिडियो हे’र्नुहोस)

वेवारिसे श’व ब्यवस्थापनका कारण नाम कमाएका विनयजग बस्नेतले आफैले छोरी मानेकी १७ वर्षकी किशोरी सपना रोका मगरको नां’ गो तस्बिर आफुसंग मोवाइलमा छ भन्दै खु’लेआम युट्युवमा स्वी’कार गरेका छन् । उनले सपनालाई आफुले नै अहिले सम्मको अवस्था’मा ल्याएको भन्दै अरुले नै सपनालाई उ’क्साएर आफु विरु’द्ध बोल्न लगाएको आ’रोप लगाएका छन् ।

उनले सिमित युट्युवरहरुले सपनालाई घेरा’बन्दी गरेर आफु वि’रुद्ध सपनालाई बोल्न उक्साएको आ’रोप लगाएका छन् । अरुको उक्सा’हटमा लागेर सपना आफ्ना वि’रुद्ध लागे सबैलाई ठेगान लगाउने चे’तावनी पनि उनले दिएका छन् । उनले सपनाको अ ‘श्लि ल तस्बिर आफ्नो मोवाइलमा र पेन ड्राइभमा पनि सुरक्षित राखेको स्वी’कार गरेका छन् । आफुले छोरी मानेकी सपनाका त्यस्ता नरा’म्रा तस्बिर उनले सुरक्षित राख्नुको कारण भने उनले बताएनन् ।

म ‘र्ता क्या नहि कर्ता ? उनले चेता’वनी दिँदै भनेका छन् यदि मलाई कसैले धावा बोल्छ भने सबैलाई सि ‘ध्या इ दिन्छु । उनले गोल्डन टिभी चलाउने युट्युवरले सपनालाई घेरा’बन्दी गरेर आफु ‘विरुद्ध उक्सा’एको आरो’प लगाएका छन् । उनले आफुलाई सपनाको वे ‘इ ज्जत गर्न पनि पछि नपर्ने चे’तावनी दिएका छन् ।

सामाजिक काम गर्न ‘अवरोध गर्ने कसैलाई पनि म छोड्दिन । चाहे त्यो सपना रोका मगर नै किन नहोस् मैले छो’ड्दीन उनले भने । उनले आफ्ना परिवारले समेत वि’श्वास नगरेको बेलामा आफुले ल्याएर बीबीसीको शक्तिशाली महिला हुने अवस्था सम्म पुर्याएको दा’वी गरेका छन् । उनले आफ्नै कारणले नै सपना त्यो अव’स्थामा पुगेको उनको दावी छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्