आज मिति २०७७ माघ ३० गते शुक्रबारको राशिफल हे’र्नुहोस्

बाणिमा मधु’रता छाउनेछ । नयाँ कामको थालनिले मन प्रश’न्न रहनेछ । मेहेनत र परीश्रम को क’दर हुन सक्ने योग रहेको छ । नयाँ लगानिका निम्ती उत्तम समय रहेकोछ । रचानात्म’क कार्यमा जुट्ने समय रहेकोछ । आय आर्जनको लागी राम्रो समय रहेको छ । हरकोहिको पुर्ण बि’श्वास नगर्नु होला धोका हुन सक्छ ।

बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो :
सामाजिक कार्यमा अ’ग्रसर रहनाले मान सम्मान प्राप्तीको योग बन्नेछ । सामान्य कार्यका नि&म्ती अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । सबारी साधनको प्रयोमा सजग रहनु होला । गरीरहेको कार्य क्षणिक रुपमा परीर्व’तन गर्नु पर्ने समय रहेकोछ । शुभ चिन्तकहरुको साथसहयोग द्वारा अधुरा’कार्यहरु सम्पादित हुनेछन ।

मिथुन राशि का, कि, कु, घ, ङ, छ, के, को, ह :
सामान्य कार्य सम्पा’दनमा अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । आय आम्दानिमा बिशिष्ठ ब्यत्ति’हरुको सहयोग प्राप्त रह’नाले उत्तम रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरु बढ्नेछन । मित्रजनहरुको साथसहयोगमा नयाँ कार्यको प्रार’म्भ गर्न उत्तम समय रहेकोछ । अरुको पुर्ण बिश्वासमा गरीएका कार्यले अप’जस दिलाउनेछ ।

कर्कट राशि हि, हु, हे, हो, डा, डि, डु, डे, डो :
बिश्वा’सिला ब्यत्तिहरुबाट धोका हुनाले मानसिक तनाबको सामना गर्नु पर्नेछ । खानपानका का’रण स्वास्थका क्षेत्रमा सामान्य तनाबको सामना गर्नु पर्ने समय रहेकोछ । शुभचिन्तकहरुको माध्यम बाट आ’म्दानिका श्रोत हरु सबल तुल्याउन सकिने समय रहेकोछ । बाणीका कारण सामान्य वादबिवादको झ’मेलामा फसिएला ।

सिंह राशि मा, मि, मु, मे, मो, टा, टि, टु, टे :
आर्य आ’र्जनका निम्ती सामान्य यात्रा निम्त्याउने समय रहेकोछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । नयाँ ‘लगानि गर्न उत्तम समय रहेकोछ । समयमा गरीएको सहि निर्णय उत्तम साबित हुनेछन । जिवन साथिको साथ सहयोगमा ब्यपार ब्यवसायमा म’नग्य लाभ प्राप्त हुने समय रहेकोछ ।

कन्या राशि टो, प, पि, पु, ष, ण, ठ, पे, पो :
प्रति’श्पर्दा जन्य कार्यमा बिशेष सजग रहनुहोला । पारीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । सामान्य आर्थीक सं’कटको सामना गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य यात्राको योग बन्नेछ । मानसिक चन्चलताका कारण नजिकका मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्प’न्न हुन सक्नेछ ।

तुला राशि र, रि, रु, रे, रो, ता, ति, तु, ते :
आय आम्दा’निमा बिशिष्ठ ब्यत्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहनेछ । पठन पाठनका निम्ती समय उत्तम रहनेछ । मित्रजनहरुको साथ सह’योग मनग्य प्राप्त रहनेछ । कलाकौशलका क्षेत्रमा समय ब्यतित रहनेछ । आफुभन्दा सानाको स्वास्थमा देखिएको समस्या जटिल बन्नाले सामान्य तना’ब आई पर्नेछ ।

बृ’श्चिक राशि तो, ना, नि, नु, ने, नो, या, यि, यु :
तपाई द्वारा सम्पा’दितकार्य चर्चा योग्य साबित रहनेछ । सभासम्मेलन जन्य कार्यमा सरिक हुने तथा मान सम्मान प्राप्तीको सम्भा’बना रहेकोछ । सामाजिक कार्यमा अग्रसर रहने उत्तम समय रहेकोछ । ब्यापार ब्यव’साय मध्यम रहने दिन रहेकोछ । सवारी साधनको प्रयोगमा बिषेश साबधान रहनु पर्ने समय रहेकोछ ।

धनु राशि ये, यो, भ, भि, भु, ध, फा, ढ, भे :
कार्य’सम्पादनको उत्तम श्रेय तपाईलाई प्राप्त रहनाले मन हर्शित रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्ति’हरुको कमि नरहला । प्रिय मित्रजन सगँको भेटघाटले मन हर्षित रहने योग रहेकोछ । भोजभतेर जन्य कार्यमा सरीक हुने योग रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुरा’कार्यहरु सम्पादित हुने योग रहेकोछ ।

मकर राशि भो, ज, जि, खि, खु, खे, खो, गा, गि :
स्थीर क्षेत्रमा गरीएको लगानि दिर्घका’लिन आम्दानिको श्रोत बन्नेछ । कला तथा सा’हित्यका क्षेत्रमा समय ब्यतित गर्दा मन हर्षित रहनेछ । खानपानमा भने सजग रहनु होला । प्रिय मित्रजन’हरुसगँको भेट’घाटले मनमा प्रशन्नता दिलाउनेछ । बाणीका कारण सामान्य वाद विवादको साम’ना गर्नु पर्ने समय रहेकोछ ।

कुम्भ राशि गु, गे, गो, सा, सि, सु, से, सो, द :
कार्य सम्पा’दनमा आटँ र शाहसको बृद्यि हुने समय रहेकोछ । मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ । नयाँ लगा’नि गर्न उत्तम समय रहेकोछ । जिवन साथीको साथ सहयोमा नयाँकार्यको थालनि हुने समय रहेकोछ । कार्यस’म्पादनमा आएको अस’हज परीस्थीतिहरु सुधार उन्मुख रहनेछन ।

मीन राशि दि, दु, थ, झ, ञ, दे, दो, च, चि :
गैर ब्यत्ति’हरुको बिश्वासमा कार्य नसुम्पीनु उत्तम रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरुको कमि नरहला । पारीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । प्रति’श्पर्दा जन्य कार्यमा अब्बल स्थान प्राप्त रहनाले मन प्रशन्न रहला । तात्का’लिक खर्चको कारण सामान्य आर्थीक अभाबको सम्भा’बना रहेकोछ ।

प्रतिकृया दिनुहोस्