अनिता बोल्न थालिन्: पैसाको लागि ना’टक भन्नेलाई आयो जवाफ… (हे’र्नुहोस् भिडियो सहित)

अनितालाई नचि’न्ने सायदै बिरलै होलान् । यी उनै अनिता हुन् जस्ले श्रीमानको रुपमा साक्षात ईश्वरलाई पाएकी छन् । श्रीमान विनोदको माया र सहयोगले अनिता’ दिनप्र’तिदिन निको हुँदै गईरहेकी छन् ।

आजभन्दा एक डेढ वर्ष पहिले श्रीमान बाहेक सबैले आश मा’रिसकेको अनिता र हिजोआजको अनितामा धेरे सुधा’र भईसकेको छ । अनितालाई उनकी अ’माज्यू दिदीले पनि उत्तिकै केयर र माया गरेकी छन् जति श्रीमान विनोदले गरि’हेका छन् ।

दिनप्रतिदिनको सुधारोन्मुख अनिताको स्वा’स्थ्य अवस्थाले उनलाई माया गर्ने सम्पुर्ण नेपालीहरुको मन खुशी भएको छ । अनिता आफैमा पनि एक आत्म_बल बलियो भएकी नारी रहिछन् भन्ने कुरा उनको सुधार हुँदै गईरहेको स्वास्थ्य अव’स्थाले थाहा हुन आउँछ ।

गएको केही समय प’हिले मात्रै अनिताले आफ्नो श्रीमान विनोदलाई चस्मा लगाई दिंदै गरेको भिडियो सबैले देख्न’ पाएका थिए भने यतिबेला अनिताले आफैले आफ्नो दाँतलाई ब्रसले सफा गर्ने कोशिश गरिरहेकी छन् । उनले दाँ’तमा ब्रस गर्दै गरेको भिडियोलाई सामाजिक सञ्जाल टिकटकमा देख्न सकिन्छ । अनिताले आफै ब्रस गर्न सक्नु भनेको यो निकै ठूलो सफ’लता मानिन्छ ।

भिडियोमा श्रीमान विनोद छेउमा बसेका छन् भने भिडि’योलाई शूट अमा’ज्यू दिदीले गरेकी छन् । साथै उनले बुहारी अनितालाई ब्रस गर्नकोलागी हौसला पनि दिई’रहेकी छन् । “सबैले माया मा’रेकी अनिता बोल्न थालिन् , पैसाको लागि ना’टक भन्नेलाई आयो ज’वाफ… तल लिङ्कमा क्लिक गरी भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्