नेपाल टेलिभिजनवा प्र’शारण हुने कार्यक्रम मेरी बास्सैमा मुइयाको पात्रका रुपमा प’रिचित सुनिता गौतमको पारिवारिक वा’तावरण निकै रमाइलो छ । उनका श्रीमान ताराचन्द्र वजगाई निशान पनि उ’त्तिकै रमाइला छन् । उनी औषधी ब्यव’सायीका साथै फिल्म प्रड्युसर पनि हुन् । उनीहरुको विवाह भएको १२ वर्ष लागेको छ । उनीहरु दुई सन्तानका अ’भिभावक हुन् । उनीहरुले आफ्नो विवाहको वार्षीक उत्स’वमा निकै रमाइलो कुराकानी गरेका छन् ।
११ वर्ष अघि विवाह गर्दा आ’जकै दिनको मौसम पनि आजकै जस्तो थियो भन्दै पानी परेका कारण त्यही बेलाको वा’तावरण याद आएको बताएका छन् । अघिल्ला वर्षमा उनीहरु वैवाहिक वर्ष गाँठमा बाहिर घुम्न जाने ग’रको थिए । तर यो वर्ष बच्चा सानो भएका कारण त्यो अवस्था नभ’एको उनीहरुको भनाई छ । उनीहरुको पहिलो पटक २७ वर्ष अघि भेट भएको थियो ।
आफ्नो फुपुको नाते’दार पनि भएकाले पारिवारिक रुमा ६ वर्षको उमेरमै भेटघाट भएको उनको भनाइ छ । उनीहरुको प्रेम पनि निकै र’माइलो छ । तरकारी किन्ने पसलमा भएको फोनमा एक अर्कासंग कुराकानी गर्ने गरेको बताउँछन् । सुनितासंग कुरा गर्न कै लागि ताराचन्द्रले मोवाइल किनेका थिए भने एउटा त’रकारी पसलमा भएको फोनमा सेटिगं मिलाएको बताए ।
मैले फोन गर्दा सुनितालाई बोलाई दिनु है भनेर मैले कुरा मि’लाएको थिए, त्यसरी कुरा हुन्थ्यो । सुनिता अध्ययनका लागि काठमाडौ आएकी थिइन् । त्यही बेला उनीहरु थप नजि’किएका थिए । पारिवारिक रुपमा पनि परिचित भएका कार’ण प्रस्ताव राखेपछि परिवारले पनि सजिलै स्वी’कार गरेको उनीहरुको बताएका छन् । – इताजा खबरबाट