केटिले केटि संगै बिहे गरे, यसरी खोले सु’हा ग रातको पोल (भिडियो सहित)

केही दिन अघि काठमाडौमा केटा र केटाबीचको वि’वाहको निकै चर्चा भएको थियो । अहिले फेरी दुई युवतीबीचको विवाह पनि सा’र्वजनिक भएको छ । दुई युवती मध्य एक जना श्रीमान र अर्को श्रीमती बनेका छन् । श्रीमान बनेकी युवतीको हा’उभाउ भने केटा मानिसको जस्तै छ । हाम्रो समाजमा सम लिं’गी बीचको विवाह पनि सामान्य बन्न थालेको छ । यि जोडी पनि भर्खर विवाह ब’न्धनमा बाँधिएका हुन् ।

एक जनाको नाम रविना केसी र म’मता केसी(खड्का) हो । गोर्खाका उनीहरुले विवाह पछि मम’ताले आफ्नो थर पनि परिवर्तन गरेर खड्कावाट केसी भएकी छन् । उनीहरु अध्ययनको शिल’सिलामा संगै बस्थे । त्यती बेला उनीहरुबीच त्यस्तो यो’जना केही थिइन । दुवै जनाले एउटै केटासंग विवाह गर्ने योजना बनाएका थिए । तर दुवै जना एक अर्कासंग छु’ट्टीएर बस्न नसक्ने भएपछि विवाह गरेर संगै बस्ने नि’र्णय गरे ।

दुई जनाले तीन साता अघि नजिकैको मन्दिरमा गएर वि’वाह गरेका हुन् । आफ्ना साथीहरुले पनि दुई जनाको सम्ब’न्ध स्वीकार गरेको बताएका छन् । दुवै जनाको परिवारवाट पनि स्वी’कार गरेका कारण पनि कुनै समस्या नभएको बताएका छन् । उनीहरु एउटै गाउँ र छिमेककै भएका कारण ५ कक्षा देखि नै संगै खेले हु’र्केको बताएका छन् ।

त्यसैले पनि उनीहरुले एक अर्कालाई छो’ड्न नसकेकाले विवाह नै गर्ने निर्णय गरेको बताएका छन् । उनीहरुको केही समय केटासंग प्रेम भएपनि दुवैको ब्रे’कअप भएपछि संगै बस्ने नि’र्णय गरेको बताएका छन् । उनीहरुले आफुहरुलाई पुरुषको शरिर नचा’हिएको बताएका छन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्