आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहीबार नेपाली बजा’रमा सुनको मुल्य तोलामा चार सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा का’रोबार भएको सुनको मुल्य आज तोलामा चार सय रुपैंयाले घटेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार हुने सुनचाँदी महा’संघले जनाएको छ ।

तेजावी सुनको मुल्य बिहीबार ९१ ह’जार रहेको छ । यस्तै चाँदीको मुल्य पनि तोलामा २५ रुपैयाँले घटेर प्रति’तोला १ हजार ३१५ रुपैयाँमा कारोबार हुने महा’संघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १३ सय ४० रुपैयाँ रहेको थियो । – खबर हब बाट

यो पनि पढ्नुहोस्
यातायात व्यवस्था का’र्यालयले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) उत्तीर्ण गरेको डेढ वर्षभित्र राजश्व तिर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि सेवाग्राहीले प्रयोगात्मक परीक्षा पास गरेको एक वर्षभित्र राजश्व तिर्नुपर्ने व्य’वस्था भएकामा सेवा’ग्राहीलाई सहज हुने गरी नयाँ व्यवस्था गरिएको हो ।

गत आर्थिक वर्षमा प्रयो’गात्मक परीक्षा पास गरेका सेवाग्राहीले कोभिड–१९ का कारणले राजश्व तिर्न नपाएकाले अवधि अहि’लेका लागि बढाइएको वि’भागका निर्देशक रामचन्द्र पौडेलले बताए ।

यातायात व्यव’स्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरी सो व्यवस्था गरिएको हो । उनले भने, “धेरै सेवाग्राहीले कोभिडका कारणले राजश्व तिर्न नपाएको भनी गुनासो आए’काले अवधि बढाएको हो ।”

कोभिडका का’रण तोकिएको अवधिमा सेवाग्राहीले राजश्व बुझाउन नसकेकाले हालका लागि सो व्यवस्था गरिएको भए पनि पछिसम्म सोही व्यवस्थाले निरन्तरता नपाउन सक्ने निर्दे’शक पौडेलको भनाइ छ ।

चालक अनुम’तिपत्रका लागि परीक्षा सञ्चालन र अनुमतिपत्र वितरण, नवीकरण प्रदेश सरकारअन्तर्गत यातायात कार्याल’यले गरिरहेका छन् । अनुमतिपत्रको सर्भरको काम र छ’पाइको काम विभागले गरिरहेको छ ।

विश्वव्यापी महा’मारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि देखिन थालेको थियो । नेपालमा दोस्रो सङ्क्र’मित भेटिएसँगै सरकारले लागू गरेको बन्दाबन्दीका कारण देशभरका सबै सरकारी कार्यालयसँगै यातायात व्य’वस्था कार्यालय पनि बन्द भएका थिए ।

कोभिड–१९ बाट सु’रक्षित हुँदै असारदेखि कार्यालय खुले पनि नयाँ चालक अनुमतिपत्र सेवा अवरुद्ध थियो । कार्या’लयले चालक अनुमतिपत्र वितरण र नवीकरण जारी राखे पनि कार्यालयमा भीड हुने जनाउँदै नयाँ अनुमतिपत्र सेवा अ’वरुद्ध गरेको थियो । प्रदेश सरकारअन्तर्गत रहेका कार्यालय र सङ्घीय सरकारअन्तर्गतको वि’भागबीचको समन्वयमा नै गत पुसदेखि नयाँ अनुमतिपत्र खु’लाइएको थियो ।

प्रतिकृया दिनुहोस्