पल्सर मोटरसाइकलको मूल्य घट्यो, हे’र्नुहोस् कति मूल्य पर्छ?

बजाज मोटरसाइकलको सबै भे’रियन्टको मूल्य बढ्दा यस पटक एउटा भेरियन्टको मू’ल्य घटेको छ । बजाजको आधिकारीक वि’क्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले वि’क्री गर्दै आएको पल्सर १५० को मूल्य घटाएको छ । नेपालमा विक्री हुने १५० सीसी सेग्मेन्टमा बजाज पल्सर १५० को हिस्सा करिब ५० प्र’तिशत रहेको छ ।

यस्तोमा कम्पनीले यसको मूल्य घटा&एर बजारमा आफ्नो पकड अझै बलि’यो बनाउन चाहेको देखिन्छ ।‘अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि अनुसार नै यस वर्ष धेरै मूल्य ब’ढाउनु पर्ने अवस्था आयो । यस्तोमा उत्पादक कम्पनीसँग नै पहल गरेर हामीले पल्सर १५० मा मूल्य घटाएका हौं’, कम्पनीको उच्च व्य’वस्थापन स्रोतले मेरोअटोसँग भन्यो ।

स्रोतका अनु’सार भारतबाट आयात गर्दा नै हरेक पटक मूल्य बढेर आउने समस्याका कारण नेपालमा पनि मूल्य समा’योजन गर्नु परेको हो । अन्तर्राष्ट्रिय बजारमा स्टीलको मूल्य वृद्धिसँगै मोटरसाइकलको मूल्य अचा’क्ली वृद्धि हुँदै आएको छ । यसअघि २ लाख ६५ हजार ९०० रुपैयाँमा विक्री हुँदै आएको पल्सर १५० अब नयाँ मूल्य अनुसार २ लाख ६३ हजार ९०० रुपैयाँ तोकेर विक्री वि’तरण सुरु भएको छ ।

यस्तो छ पल्सर १५०
सन् २००१ मा नेपाल आ’एको पल्सर १५० डिजाइनको कारण नै निकै चर्चामा रहन सफल भएको थियो । कम्पनीले हरेक वर्ष यसको डिजा’इनमा केहि न केहि परिमार्जन गर्दै आइरहेको छ ।

विशेषत युवा लक्षित डिजा’इनमा आएको पल्सर १५० मस्कुलर र स्पोर्टी लुक्सको कारण नै यसमा ग्राहकको आ’कर्षण बढेको हो । यसमा दिइएको स्टाइलिस हेडल्याम्प, मस्कुलर फ्यूल ट्याङ्कको कारण यसको लोकप्रियता ब’ढ्दै गएको हो ।

यसमा रहेको सेमि’डिजिटल इन्ट्रुमेन्ट कन्सोल, क्लीप अन ह्यान्डलबार, इन्जिन किल स्वीच, ट्यूवलेस टायर, डिसी हेडल्याम्प जस्ता फिचरलाई ग्राहकले धेरै रुचा’एको पाइन्छ ।

पल्सरको सफलतासँग जो’डिएको अर्को विषय यसमा रहेको डिटिएसआई इन्जिन हो । यसमा रहेको १४९ सीसी क्षमताको १५.१ पीएस पावर र १२.५ एनएम टर्क प्र’दान गर्ने छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ । कम सीसीमा धेरै पावर भएको मोडलमा पल्सर १५० पर्दै आए’को छ ।

पल्सर १५० माइलेजको का’रण पनि धेरैको रोजाइमा पर्दै आएको छ । यसमा रहेको डिटिएसआई टेक्नोलोजीले यसको माइ’लेजलाई निकै मजबुद बनाएको छ । पल्सर १५० ले ६५ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्ने एआरएआईले प्रमा’णित गरेको छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्