हेर्दाहेर्दै आँखै अगाडी उनि ल’डिन, अचम्मित बने गाउँलेहरु (लाइभ भिडियो सहित)

राती चि’हान खन्ने झाक्रीलाई काली चढेकी महिलाले नसोचेको ता’न्डब देखाउदै अ’चम्मै गरेकी छिन । झाक्री नै डरा’एका छन । झाक्रीलाई नै सम्हा’ल्न हम्मे हम्मे परेको थियो । हेर्नेहरुको भिड एकाएक बढ्यो । झाक्रीको घरमा प’छिल्लो समय निकै भिड बढ्न थालेको छ । टाढा टाढादेखि धेरै मानिसको आ’गमन हुन्छ ।

आज सयौको संख्यामा आएका मानिसहरुको समस्या’ र जोखाना हेर्दै गरेका झाक्रीमाथी नसो’चेको कुरा भएको छ । पाँच जना माताहरुको टोली झाक्रीको घरमा पुगेर काम्न थालेर झाक्रीलाइ नै घे’रेपछी सबै मानिस ड’राउदै भागेका थिए । एक युवती झाक्रीमाथि उ’क्लिएपछी झनै माहोल अर्कै बनेको छ ।

केही दिन अगाडीबाट मोरङमा धेरै युवतीहरु ‘बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन । उल्टै झाक्री नै ढ&लेपछी झनै गम्भीर अवस्था सि’र्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात न’सुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा नि’धन भएका जीवन राईको चि’हान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बु’द्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चि’हान खनेका थिए ।

सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हा’तपा’त गरेको समाजले चि’हानमा हेर्दा कसैले न’सोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मा’गेर सम्मान समेत गरेका थिए । आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा ब’टा’रिने जस्ता ड’रलाग्दा क्रियाकलाप देखिएपछि सबै ड’राएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए ।

झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए । आज अचानक झाक्रीको घरमा काली माता च’ढेकी महिलाले नसोचेको काम गरेकी छिन । झाक्रीलाई बान हान्दै आउँदा झाक्रीले रि’साएर महिलालाई भुइँमा प’छारेका छन । आज मन्दिर भित्रै पसेपछि झाक्रीले मन्दिरभित्र नै ढा’लेका छन । ए’क्कासि महिलाको टाउको घुम्यो खुट्टा ब’ट्टारियो झाक्री नै आ’त्तिए । झाक्री र काली चढेकी महिलाको एकाएक भि’ड’न्त भएको छ ।
तल भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्