आज मिति २०७७ माघ २९ गते बिहीबारको राशिफल हे’र्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज स्वादि’ष्ट भोजन पाईनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेम सम्बन्धमा मधुर’ता छाउनेछ । रोकिएको धन हात पर्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेला’मा परिएला । दिनको उत्तरा’र्धमा बढी धन खर्च हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
वाक्चतुर्याईँले सङ्क’ल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्न’मा आउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कला, साहि’त्य तथा संगीतमा रुचि बढ्नेछ । कार्य शिद्धिको योगछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । शुभ’कार्यको चर्चा चल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगनशी’लताले कामहरू अगाडि बढ्नेछन । चिताएको कामले तीव्रता लिनेछ । आक’स्मिक धन लाभ हुनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अनाव’श्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु उपलब्धी’मूलक नहोला । अतिथीको सेवा होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
न्यायीक क्षेत्रमा सफ’लता मिल्ला । वैदेशिक कार्य अघी बढ्नेछ । रोकि’एका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धनार्ज’नका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगती हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदे’शिक क्षेत्रको काम अघी बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज धर्म,कर्म’मा रुची बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । शुभ समा’चार पनि सुन्न पाइएला । विपरित लिंगी’प्रति आकर्षण बढ्नेछ ।

मक’र (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
शुभ कार्यमा सरिक बाईनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मुल्या’ङ्कन हुनेछ । अचल सम्प’त्ती हात पर्ने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज बित्तिय संस्था बाट स’हयोग पाईनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । विश्वास ग’रेकाले साथ दिनेछन् । शुभकार्यको चर्चा चल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
श्रमको उचित मूल्या’ङ्कन हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । अनुहा’रमा कान्ति र मनमा शान्ति छाउला ।

प्रतिकृया दिनुहोस्