भालूको व्यवहारले मानिस चकित (भिडियो हे’र्नुहोस्)

जंगली जनावर भालूको आफ्नै दुनिया हुन्छ । यो जनावर आफ्नै धुनमा खेल्दै रमा’उने जीव मानिन्छ । खानु, पिउनु, सुत्नु उट्पट्यागं गरेर दिन काट्नु भालुको दैनिकी जस्तै हो । यस्तै एक भालुको भिडियो सामाजिक सञ्जा’लमा भिडियो चर्चामा छ ।

भिडियोमा एक का’रमा सवार व्यक्तिले भालुलाई देखेर हात हल्लाउछन् । उता भालु पनि मानिसले झै त्यसै गरी हात हल्लाएर प्रतिकृया दिन्छ । त्यतिमात्र होइन, गाडीमा बसका ती व्यक्तिले भालुलाई ब्रेडको एक टुक्रा फ्या’केर दिन्छन् ।

तर भालु खाना देखेर उठ्दैन र आफ्नो स्टाइ’लमा आफु तिर आएको ब्रेडलाई मुखले च्या’प्प टोक्छ र खान्छ । यो भिडियो सामाजिक सञ्जालहरुमा निकै चर्चामा छ । भालुको ब्रेड खाने स्टाललाई धेरैले ग्रेट एटिच्यु’ट र स्वाग भनेका छन् ।
भिडियो हेर्नुहोस्

यहाँ तल थिचेर भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्