आमा नाता पर्नेलाई जब युवकले बेहुली ब’नाएर गाउँमै ल्याए (भिडियो हे’र्नुहोस)

गुल्मीको मुसिकोटमा एक युवकले आफ्नो आमा नाता पर्ने महिलालाई श्रीमती ब’नाएका छन् । आफन्ती र न’जिकको साइनोले आमा भन्नुपर्ने महिलालाई भगाएपछि ति महिलाका श्रीमान मिडियामा आ’एका थिए । नातामा आमा छोरा नाता पर्नेहरुले वि’वाह गरेर गाउँमै फर्किएका छन् ।

उनीहरुकोउमेरको पनि धेरै फरक छ । चार महिना देखि आफुहरु नजिकिएको यु’वकले बताएका छन् । युवकको उमेर २४ वर्षको छ भने महिलाको उमेर ३६ वर्षको छ । ति युवकलाई पनि ना’तामा आमा भन्नुपर्छ भन्ने थाहा थियो । तर गाउँमा भेट’घाट हुँदा बोल्दा बोल्दै आमा नातापर्नेसंग माया बसेको युवकको भनाई छ । अहिले त्यो जोडी गाउँमै फ’र्किएर आएका छन् ।

तरउनीहरुले विवाह गरेको बताएका छन् । महिलाको पहिलाको श्रीमानले साना छोराछोरी बि’चल्ली पारेर श्रीमती हिडेको भन्दै मिडियामा आएका हुन् । श्रीमान वैदेशिक रोज’गारीमा थिए । आफु वैदेशिक रोजगारीमा रहँदा पठाएको पैसा श्रीमतीले हिनामिना गरि’दिएको पहिलाका श्रीमानले बताएका छन् ।

अहिले अर्को विवाह गरेकै का’रण उनले अनावश्यक आरोप लगाएको बताएकी छन् । श्रीमानले ४० देखि ५० हजार रुपैया सम्म प’ठाउने गरेको भने स्वीकार गरेकी छन् । तर उनले भनेजति पैसाको हिनामिना भने नभ’एको उनको भनाई छ । विवाह गरेर गएका कारण आफुलाई अनावश्यक आ’रोप लगाएको उनले बताइन् । – इताजा खबरबाट
हेर्नुहोस बाकी भिडियोमा :

प्रतिकृया दिनुहोस्