रामकुमारी झाक्रीले मन्चमै लगाएको कपडा खो’ल्दै राष्ट्रपति र ओलीलाइ भ’न्नु सम्म भनिन् (भिडियो हे’र्नुहोस्)

रामकुमारी झाक्रीले मन्चमै लगाएको कपडा खो’ल्दै राष्ट्रपति र ओलीलाइ चे’तावनी दिएकी छिन। नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि स’न्की प्रधानमन्त्री केपी शर्मा ओलीको प्यादा बनेको आ’रोप लगाएकी छन् ।

प्रतिनिधिसभा वि’घटनको विरोधमा प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभामा नेतृ झाँक्रीले राष्ट्रपति जस्तो सम्मा’ननीय संस्था आफूहरुको बलि’दानीले प्राप्त भएको र त्यस संस्थाविरुद्ध बोल्ने दुस्सा’हस आफूले नगरेको बताइन् ।

‘कुनै व्यक्ति निर्वाचनको प्रक्रि’याबाट त्यो संस्थामा गएर निरंकुशताको साक्षी बस्छ, एउटा प्यादा बन्छ भने त्यस्ता पात्र’विरुद्ध बोल्न पाइन्छ’ उनले भनिन्, ‘एउटा खलपात्रवि&रुद्ध बोल्दै गर्दा कसले भन्छ महिला अस्मिता मिचियो भनेर ?’‘महिला अस्मिता त त्यतिबेला ब’लात्कृत भएको छ, जतिबेला निर्मला पन्त, भागरथी भट्ट जस्ता किशोरीहरु ब_ला*त्कृत भएका छन्, उनीहरुको ह’*त्या भएको छ’ उनले अघि भनिन् ।

राष्ट्रपतिबारे आफूले गरेका टि’प्पणीले गर्दा महिला हिंसा भएको भन्दै वि’रोध भएकोतर्फ इं’ग्गित गर्दै उनले भनिन्, ‘तानाशाह बन्दै गरेको अहं’कारी र सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिवि’रुद्ध बोल्न पाइन्छ । यहाँ म’हिला अस्मिताको प्रश्न आउँदैन ।’- इताजा खबरबाट

प्रतिकृया दिनुहोस्