प्रधानमन्त्री पत्नी राधिका शाक्य भन्छिन्: ‘काम गरेँ भनेर डम्फु बजाउनेहरु मेरो अगाडी आउन् म जवाफ दिन्छु’ (भिडियो सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीको ध’र्मपत्नी तथा प्रथम महिला राधिका शाक्यले अहिले स’म्म नेपालमा अन्य नेताले गर्न नसकेको काम प्रधानमन्त्री ओलीले गरेको दा’वी गरेकी छन् । नेपाल प्रहरी अस्प्ताल महाराजगंजमा भेटिएकी उनले यस्तो दा’वी गरेकी हुन् । उनी राजनीतिक गतिविधिमा त्यती धेरै टि’प्प्णी गरेको सुनिदैन । तर पछिल्लो राजनीतिक घट’नाक्रमका बारेमा भने उनी बोलेकी छन् ।

मानव सेवा आश्र’मकी संरक्षक समेत रहेकी राधिकाले सानै देखि आफुले अरुको दुख देख्न नसक्ने स्व’भाव रहेकाले यस्तो काममा लागेको बताएकी छन् । सड’कमा दुखी देख्दा घरमा पुगेर निकै दुखी हुने गरेको बताएकी छन् । आफ्नो क्षमता अनुसार त्यती’बेला पनि सहयोग गरेको बता’उने उनले अहिले पनि खुलेर समाजसेवा गर्ने गरेको बताएकी छन् । उनी मानव सेवासंग संलग्न भएको करिब २ वर्ष भएको बता’एकी छन् ।

यस अघि आफु कालि’माटीको दिलशोभाको आमाघरसंग संलग्न भएर सहयोग गर्ने गरेको बताइन् । त्यसवाहेक अन्य सेवा गर्ने संस्थाहरुमा पनि संल’ग्न भएको बताइन् । उनले मानवसेवा आश्रमका बारेमा पत्रिकामा थाहा पाएपछि आफै खोज्दै गएको बताएकी छन् । उनले सरकार अस्थिर बनाउने परिपाटी भएका कारण दुखी विप’न्नहरुका लागि सरकारले चाहे जस्तो काम गर्न नस’केको बताएकी छन् ।

उनले काम गरौं भन्दा गर्न नपा’उँदा दिक्क लाग्ने गरेको भन्दै हरेस खाएर भने नबस्ने बताइन् । प्रधानमन्त्रीको श्रीम’ती भएपनि आफु सामाजिक का’ममा निकै ब्यस्त हुने गरेको बताउँदै अझ चाहे जस्तो गर्न नपाएको बताइन् । अरुले भन्दा धेरै काम गरेका छौं तर जति गर्नुपर्ने हो त्यती गर्न पाउने वाता’वरण छैन । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्