सञ्चारकर्मी रवि लामिछाने बैतडीको दोग’डाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ह’त्यारालाई का’रबाहीको माग राखेका छन् ।
उनको न्यायको मागसहित बैतडी पुगेको सञ्चारकर्मी लामिछानेले सामाजिक स’ञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन । उनले फेसबुकमा लेखेका, ‘भागरथी नानीको न्यायको लागि हामी बैतडीमा, जा’गौँ सबैजना !’
भागरथी ह’त्याका विषयमा प्रहरीले अनुस’न्धान जारी राखेको छ । उनको ब’लात्कार पछि ह’त्या गरिएको पुष्टि भएको छ । घ’टनालाई लिएर विभिन्न राजनीतिक दल तथा स्थानीयले न्याय माग्दै प्र’दर्शन जारी राखेका छन । – खबरहबबाट
यो पनि पढ्नुहोस्
हामी आसपासका ख’राब शक्तिबाट बच्ने उपायबारे वास्तुशास्त्रमा सुझाइएको छ । वास्तुमा जीवनमा ऊ’र्जाको संञ्चार भर्ने, दिशाका बारेमा अध्ययन गर्ने र घर, भवन, मन्दिर कस्तो बनाउनु पर्ने त्यसबारे जान’कारी दिइएको हुन्छ । यति मात्र होइन, वास्तुले घरमा कुन चीज कुन दिशामा हुनु पर्दछ त्यसबा’रेसमेत जानकारी हुन्छ ।
हामीले घर आस’पासमा रोप्ने फूल, बिरुवाहरु सही दिशामा रोपिएन भने यसले वास्तु दोष उ’त्पन्न गराउँछ । यतिमात्र होइन गलत दिशामा भएका फूल र अन्य बिरुवाले नका’रात्मक ऊर्जा समेत बढाउँछ । त्यसैले घरमा फूल, बिरुवा रोप्दा वास्तु अनु’सार हुनु पर्दछ ।
वास्तुमा उक्तर दि’शालाई बुध ग्रहको दिशा मानिन्छ । यो दिशा खुल्ला र हावा’युत्त हुनु पर्दछ । यस दिशामा हरिया_ली हुनु पर्दछ । उत्तर दिशा कुबेरको समेत स्थान मानिन्छ । त्यसैले यस दिशामा तुलसी, केराको बोट, सयपत्री फू’लको बिरुवा रोप्नु पर्दछ । यसो गरेमा घरमा चर्म रोग नभित्रने धार्मीक मान्यता छ ।
वास्तु अनुसार पूर्व दिशा सूर्य ग्रहको हुने गर्दछ । यस दिशामा हरियो घाँस, दुबो रोप्नु पर्दछ । यस्तो गरेमा घरमा सूर्य देवको कृपा प्राप्त भई आत्म’सम्मान, यश र आरोग्य जीवन प्राप्त हुने धार्मीक विश्वास छ । वास्तु अनुसार दक्षिण मंगलको दिशा हो । यस दिशामा रातो फूलका बिरुवा रोप्नु अत्य’न्त शुभ मानिन्छ ।
यसो गर्दा घरमा कुनै पनि प्रका’रको बाधा उत्फन्न नहुने र रक्त सम्बन्धी रोगबाट समेत मुत्ति पाइने धार्मीक वि’श्वास छ । घरको पश्चिम दिशा चन्द्रमाको दिशा मानिन्छ । यस दिशामा चमेली, इन्द्रकमल फूल, एलोवेराको बिरुवा रोप्नु पर्दछ । यसले घरको वाता’वरण शुद्ध गर्नुको साथै घरमा मानसिक वि’कार उत्पन्न हुन नदिने धार्मीक मान्यता छ ।