राहुल गुरुंग र स्मिताको जीव’नमा एक सुखद मोड आएको छ । राहुलले स्मिताका सबै गल्ती माफ गरेर घर भि’त्र्याएका छन् । उनले स्मितालाई साथै लगेर सिन्दुर हालेका थिए । उनले स्मितालाई बुहारीका रुपमा पुन स्वी’कार गरेपछि सबै भन्दा बढि खुशी राहुलकी आमा भएकी छिन् । उनका खुशीका आँशु रोकि’एका छ्रैनन् । स्मिताका बाबु पनि भारत बागडो’गराबाट नेपाल आएका छन् । अहिले दुबै तिरको परिवारमा एक कि’सिमको खुशीको माहोल छ ।
दुबै परिवारले राहुल र स्मिताको पुन’र्मिलनको सहमति गरेका छन् । राहुलका आमा र स्मिताका बाबुले अब उनीहरुको दाम्पत्य जीवन थप राम्रो बनाउन परिवारले साथ दिने बताए । राहुलकी आमाले पनि छोरी स’म्झेर माफ गरिदिएको बताएकी छिन् । उनले नाति’नीका कारण यस्तो निर्णय गरेको बताइन् । गोर्खा जिल्ला पालुंगटार गाउँपालिकाका वडा ९ अध्यक्ष भेषराज पाण्डेको रोहवरमा राहुुलले स्मितालाई पुन घर लगेका हुन् । उक्त समयमा वडा अध्यक्षले उनीहरुलाई खादा लगा’इदिएर सुखद दाम्पत्य जीवनको कामना गरेका थिए ।
यस्तो घ’टना भएपछि सबैभन्दा ठूलो चिन्ता उनकी सानी छोरीलाई के हुने भन्ने राहुलको पीर थियो । सेनामा भएपनि राहुल कमलो मनका छन् । उनले श्रीमति स्मिताले गरेको गल्ती’लाई माफी दिएका छन् । राहुलले उनको छोरीको भवि&श्य हेरेर यस्तो गरेको बताएका छन् । उनले स्मिताको माया पनि अ’साध्यै लाग्ने तर स्मिताले यस्तै गल्ती फेरि गर्ने हुन् की भन्ने लागे पनि अब उनको बि’श्वास बढेको बताए । अब कोहीले पनि उनीहरुको जोडी अ’लग गर्न नसक्ने बताए ।
यसै क्रममा युटुवमा काम गर्ने प’त्रकार सन्तोष देउजालाई एउटा आ’रोप आईलागेको छ । उनले इण्डियन लाहुरे राहुलकी श्रीमती स्मिताको चरित्र ह ‘त्या गर्नकोलागी मोटो रकम लिएको भन्ने आ’रोप यतिबेला पत्रकार देउजालाई आई लागेको छ । राहुल र स्मिता को हुन् भन्ने कुरा सोशल मिडिया युज’रस्लाई भनि रहनु पर्दैन होला । तीनै स्मिताको विषयमा पत्रकार देउजाले खेल खेलेको भन्ने आ’रोप उनलाई एक भारतीय मिडियाले लगाएको छ ।
आफुलाई लगाएको उक्त आ’रोपको पत्रकार देउजाले आफ्नै च्यानलमा खण्डन गरेका छन् । उनले उक्त आरोप स’रासर झु’टो भएको बताउँदै आफ्नो चरित्र ह ‘त्या गर्न खोजिएको आ’रोप उल्टै उक्त भारतीय मिडिया र रिर्पोट बनाउने मिडिया पसंनलाई लगाएका छन् । उनले उक्त आरोपमा कुनै सत्य’ता नभएको भन्दै राहुलकी आमालाई गरेको फोन सम्बाद समेत पत्रकार देउजाले आफ्नो च्या’नलमा राखिदिएका छन् । उनको यस पटकको यो भिडियोमा सबै उनका फ्या’नहरुले उनकै समर्थन जनाएका छन् ।
पत्रकार देउजाको भनाई अुनसार उनर्ला त्यसरी आ’रोप लगाउँदै आफ्नो चरित्र ह’ त्या गर्ने प्रयास स्मिताका बुवासंग आएका भारतीय पत्रकारले गरेको पनि बताएका छन् । यसअर्थमा पत्रकार देउजाले सिधै निाशाना स्मिताको बुवा’प्रति लगएका छन् । उता रहुलकी आमाले पनि यो निकै निरा’धार कुरा हो । भन्दै पत्रकार सन्तोषले आफुहरुकोलागी निस्वा’र्थ भावनाले सहयोग गरेको र आफु’हरुकोलागी पत्रकार देउजा इश्वर जत्तिकै हुन् भनेकी छन् । – इताजा खबरबाट
भिडियोसहित