पछिल्लो समय विनयजंग बस्नेत र सपना रोका मगरको सम्ब’न्धले सोशल मिडियामा निकै नै स्था’न पाईरहेको छ । उनीहरुको विषयमा उनीहरुसंगै काम गरेकादेखि लिएर उनीहरुलाई नजिक र केही टाढैबाट चि’न्नेहरुले उनीहरुको बारेमा धेरै टिकाटिप्प’णीहरु गरिरहेका छन् । कतिले विनयजंग बस्नेतले सपनालाई छोरीकै दर्जामा राखेको बताउँदै आईर’हेका छन् भने कतिले सपनाले पनि मिल्दा’सम्म विनयजंगको हरेक कुरा मानेको र अहिले कुरा नमिल्दा विनयजंगको खेदो खनेको टिप्प’णी गरिरहेका छन् ।
अरुले जस्तै यो विष’यलाई नजिकैबाट नियाल्दै आएकी आफुलाई सामाजिक अभि’यन्ता भनेर चिनाउने शर्मिला वाईवाले पनि आफ्नो भनाईहरुलाई थुप्रै मिडियामा मा’र्फत प्रस्तुत गरेकी छन् । शर्मीलाले कतै सपनाको पक्षमा बोलेकी छन् कतै सपनालाई पनि दोषी ठह्र’याएकी छन् । उनले विनयजंगलाई त कु’कुर नै भनेर सम्बोधन गरेकी छन् । उनको भनाई अ’नुसार यतिबेला बेवारिसे तथा पुनर’उत्थान केन्द्रका अध्यक्ष भएर काम गर्दै आई रहेका विनयजंग बस्नेतलाई सामाजिक काम गर्नबाट बञ्चित गर्नु पर्ने ‘बताएकी छन् ।
उनले सपना रोकालाई पनि विनयजंग बस्नेतसंग काम र कुरा मि’ल्दासम्म सबै कुरा सह’मतिमै गरेको र अहिले आफुमाथि बुवा भनिएर चिनिएका विनयजंगले यौ ‘न दु’व्र्य’व’हा’र गरेको भन्ने आ’रोप लगाउनु पनि सरास’र गलत भएको बताएकी छन् । यस अर्थमा शर्मिलाकै भनाईलाई जस्ताको त्यस्तै बुझ्ने प्र’यास यदि गर्ने हो भने सपनाका बुवाआमाले विनयजंगमाथि लगाएको आरो’प केवल कुरा नमिल्दा’कोलागी बनाईएको जालसाँजी मु’द्या मात्रै हो । – इताजा खबरबाट
भिडियोसहित