सँचारकर्मी तथा कलाकार शिशिर भण्डारीको नयाँ गीत सा’र्वजनिक भएको छ । उनले ‘मुरली तिरिरी’ बोलको गीत सार्व’जनिक गरेका हुन् । दिपकराज पाठकको प्रस्तु’तिमा रहेको यस गीत शिशिर भण्डारी, बेनिशा पौडेल, आयुष्मान चापागाईंमा स्वरवद्ध गीत ब’जारमा आएको हो ।
मर्म स्प’र्शी यस गीतमा शब्द रचना दिपकराज पाठक र शिशिर भण्डारीको रहेको छ भने संगीत निर्देशन भण्डारी आ&फैँले गरेका छन् । गीतलाई सन्तोष राजवहाकले निर्देशन गरेका हुन् भने ज्ञानेन्द्र शर्मा हुमा_गाईले खिचेका हुन् । गीतको कथा एक वास्तविक घटनालाई लिएर बना’इएको बुझ्न सकिन्छ ।
यस गीतमा लामो समय पछी जिरे खुर्सानीका ‘जिरे’ अर्थात इशान राउतले पनि अभि’नय गरेका छन् । यस गीतमा इशान अलवा शिशिर भण्डारी, सुनिशा बजगाईं, दिपकराज पाठक,लक्ष्मण, श्रद्धा गौतम र बाल कलाकार अनुरोध भण्डारीको अभि’नय मुख्य भूमिका देख्न सकिन्छ । गीत नयाँ नयाँ न्यूज नेपाल युट्युबाट सार्व’जनिक गरिएको छ । – इताजा खबरबाट
भिडियो हेर्नुस