भाइ विदेशहुँदा बुहारीलाई जेठाजुले म्यासेजमा यस्तो भने, दाजु-भाइ आमने-सामने भएपछि भयो यस्तो (भिडियो हे’र्नुहोस)

भाई वैदेशिक रोजगारीका लागि दुवईमा थिए । घरमा वुहारी ए’क्लै थिइन् । यहि मौकामा जेठाजु नाता पर्ने छिमेकी दाईले बुहारीलाई लेखेको म्यासेज सार्व’जनिक भएपछि सबैको होस उडेको छ ।

उनले बुहारीलाई सम्ब’न्धको प्रस्ताव राखेको म्यासेज सार्वजनिक भएको छ । लेखिएको म्यासेज सार्व’जनिक भएपछि ति दाईले आफुले नलेखेको दावी गरेका छन् । तर उनले भ्वाइस म्यासेजमा भने जथा’भावी बोलेको स्वीकार गरेका छन् ।

इलाम जिल्लाको सुर्योदय गाउँपालिकामा भएको यो घट’नाले वैदेशिक रोजगारीमा रहेका युवाहरुको लागि झ ‘सं ग बनाउने छ । श्रीमती छोराछोरीको खुसीको लागि भन्दै विदेशमा रहेका पुरुषहरुलाई यस्ता घट’नाले पक्कै पनि दुखी बनाउँछ । दिनेश बस्नेतलाई भएको यस्तो घट’नाले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ । उनी वैदेशिक रोज’गारीका लागि दुवईमा थिए ।

श्रीमतीले अर्कैको ६ महिनाको ग’र्भ फा’ ले को थाहा पाएपछि ति श्रीमान नेपाल फर्किएका छन् । आफ्नो दाई नाता पर्नेले श्रीमतीलाई यस्तो म्यासेज लेखेको देखेपछि उनले श्रीमतीको ग’र्भ उनकै हो भन्ने शंका छ । अहिले ति दुई दाजुभाई आमने सा’मने भएका छन् । उनले बुहारीसंग मन’परी बोलेको स्वीकार गरेका छन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्