दाजुको नि’धन भएको एक वर्षमै बलिउड अभिनेता राजिव कपुरको पनि निध’न भएको छ । उनका दाई ऋषी कपुरको गत वर्ष नि’धन भएको थियो । राजिवको हृदयघातका कारण नि’धन भएको बताइएको छ । स्वास्थ्यमा स’मस्या भएपछि मंगलबार अस्पताल लगिएका उनको उपचारकै क्रममा नि’धन भएको हो । उनी ५८ वर्षका थिए ।
‘उनको राम तेरी गंगा मैली’ फि’ल्म सुपर हिट भएको थियो । राजिव बलिउड अभिनेताहरूऋषि कपुर र रणधीर क’पुरका कान्छा भाइ हुन् ।ऋषिकी पत्नी नीतुले सामाजिक सञ्जाल इन्स्टा’ग्राममार्फत देवर राजिवको नि’धन भएको पुष्टि गरेकी छिन् । उनले राजिवको तस्बि’रसहित लेखेकी छिन्, हार्दिक ऋद्धाञ्जली ।
राजिवका दाई रणधीर अहिले मुम्बईस्थित चेम्बर अ’स्पताल पुगेका छन् । जहाँ राजिवको श’व राखिएको छ । उनले पनि सामाजिक सञ्जाल मार्फत भनेका छन् । मेरो कान्छो भाइलाई गुमाउँदा निकै म”र्माहत छु । डाक्टरले उनलाई बचाउन सक्दो प्रयास गरे, द टाइम्स अफ इन्डियाले उनको भनाइ उद्धृ’त गरेको छ ।
राजिवले एक जान है हमुबाट अभि’नयमा डेब्यू गरेका थिए । राम तेरी गंगा मैलीुमा पनि उनी प्रमुख भू’मिकामा थिए । आसमानु, लभर ब्वाइु, जबरजस्तु, हम तो चले पर्देसुलगायत फि’ल्ममा काम गरेका उनको अन्तिम फिल्म जमि’नदारु हो ।