जाङ्मु इन शेरधन राईसँग बिहेपछि पहिलोपटक मिडियामा, वि’रोधीलाई दिईन कडा जवाफ (हे’र्नुहोस् भिडियो)

मुख्यमन्त्री शेरधन राईको विवाहको चर्चा अझै से’लाएको छैन । उनले जाङ्मु इन संग केही दिन अघि वि’वाह गरेका हुन् । मुख्यमन्त्री राई र जाङ्मु बीचको उमेर’को फरक र विवाहको शैलीलाई लिएर निकै चर्चा भएको थियो । साथै शेरधनलाई केही वर्ष देखि श्रीमान दा’वी गर्दै आएकी बालिका खड्काले दिएको अ’भिब्यक्तिका कारण पनि उनको विवाह चर्चामा आयो ।

प्रदेश १ का मुख्यमन्त्री राईसंग वि’वाह गरेपछि जाङ्मु इन पहिलो पटक सा’र्वजनिक भएकी छन् । उनी एक पवित्र सेवा नेपालमा रहेका बालबालिकाहरुसंग जन्मदिन मनाएकी छन् । उनले संधैका वर्षहरुमा जस्तै यो वर्ष पनि यि बाल’बालिकाहरुसंग जन्मदिन मनाएकी हुन् । मिस मंगोल ९२०१८० बनेपछि उनी आफु समाजसेवामा लागेको बताएकी छन् । त्यही बेला देखि नै यसरी जन्मदिन मना’उँदै आएको उनको भनाई छ ।

उनले अन्य धेरै सामाजिक का’महरु पनि गर्दै आएको बताएकी छन् । उनले समाज’सेवाकै लागि एक संस्था पनि स्थापना गरेको बताएकी छन् । आफुलाई मुख्यमन्त्रीको श्रीमती भएकाले देखाउनका लागि सामाजिक सेवामा आएको हो भन्ने ग’लत धारणा नराखीदिन उनले आग्रह गरिन् । उनले भनिन्, मुख्यमन्त्रीको श्रीमती भएको भर्खरै हो, तर म मिस मंगोल भए देखि नै स’माजसेवामा लागेकी छु ।

उनले आगामी दिनमा सामाजिक काम’लाई जारी राख्ने बताएकी छन् । उनले आफ्नो कामको दाय’रा अझ बढाएर लैजाने पनि बताएकी छन् । जन्मदिन मनाउन आएकी जाङ्मु इनले तपाईको कति औं जन्मदिन हो भनेर प्रश्न गर्दा पनि आफ्नो उ’मेर बताइनन् । उनले भनिन्, उमेर जस्ट नम्बर हो त्यसैले नखुलाउँ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्