छोरी ४ वर्षको हुँदाखेरी घरप’रिवार छाडेर गएका दिक्षाका बाबा अहिले छोरी दिक्षा १५ वर्षकी भई’सकेकी छन् तर उनको बाबा भने अझैं घर फर्किएका छैनन् । दिक्षालाई आफ्नो बाबा घर फ’र्किदिए हुन्थ्यो भन्ने हरेक पल लागि’रहन्छ रे । दिक्षालाई मात्र नभई उनका बाबा जाहाँ भएपनि घरमा फ’र्किदिए हुन्थ्यो भन्ने उनको एउटै भएको दाईलाई पनि लाग्ने गर्दछ ।
दिक्षा र उनको दाई भन्दा अझैं बढी उनीहरुका बाबा घरमा फर्कि’दिए हुन्थ्यो भन्ने उनीहरुकी आमा मेनुका भन्छिन् । श्रीमानले ए’क्कासी घर परिवार र छोराछोरी छो’डेर जानुको कारण मेनुकाले अहिलेसम्म बुझ्न सकेकी छैनन् । छोराछोरी सानै छंदा उनीहरुलाई अल’पत्रै पारेर हिंडेका मेनु’काका श्रीमान नेपाली आर्मी हुन् । मेनुकाको भनाई अुनसार उनी बुटवल छंदा परिवार र आफन्त’हरुलाई छाडेर गएका रहेछन् ।
त्यो समयदेखि आजसम्म उनका श्रीमान घर सम्झि’एर फर्किएका छैनन् । उनी कता छन् भनेर ठ्या’क्कै मेनुका र उका छोराछोरीलाई केही अत्तोपत्तो छैन । छोरी दिक्षाको भनाई अनुसार उनी सानै छंदा आफ्नो बाबालाई अर्कै केटीसंग हिंडेको देखेकी थिईन् रे । तर अहिले त्यही केटीसंगै छन् या छैनन् त्यो’पनि उनीहरुलाई थाहा छैन ।
वर्षौंसम्म घर स’म्झिएर फर्कन्छन् कि भन्ने आशामा छोराछोरी र श्रीमती मेनुकाले कुर्दापनि नफ’र्किएपछि अहिले उनीहरुले हराएका श्रीमानको र बाबाको फोटो मिडियालाई देखाउँदै आफ्नो खोजी कार्यलाई जारी राखेका छन् एउटा नयाँ अध्या’यबाट । उनीहरुलाई यो आशा छ कि भिडियोमा देखाएको फोटो देखपछि भेटेकाले उनीहरुलाई सम्प’र्क गरिदिने छन् भन्ने । त्यसैले वर्षौंदेखि हराई’रहका आफ्नो श्रीमानलाई खोज्नकोलागी मेनुकाले अन्ततः मिडियाकै ‘साहारा लिएकी छन् । – इताजा खबरबाट
भिडियोसहित