आज मिति २०७७ माघ २७ गते मंगलबारको राशिफल हेर्नुहोस्

मेष
उपहार प्राप्त होला । बादबि’वादमा तपाईँकै जित होला । शुभकार्यको चर्चा चल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला । प्रेममा सफ’लता प्राप्त हुनेछ ।

बृष
आफ्नो निर्णय क्षम’ता देखाउन सकेमा राम्रो हुनेछ । प्रेममा सफलता प्राप्त होला । धनसम्प’त्ती हानी हुने योग छ ।

मिथुन
आज स्वस्थ्य स’मस्या बल्झिनेछ । अनावश्यक धन खर्च हुनेछ । साथीभाईको सह’योग भने कायमै रहनेछ । शैक्षिक क्षेत्र मध्यम रहनेछ ।

कर्कट
आर्थिक पक्ष राम्रो बन्नेछ । परा’क्रम बढ्नेछ । अरूलाई प्रभावित गरेर काम लिन सकिनेछ । आफन्तहरूसँग भेटघाटको अवसर मिल्नेछ । अधुरा का’र्यहरू पुरा होलान् ।

सिंह
पारिवारिक पुनर्मि’लनको योग छ । दाजुभाईबीचको बादविवाद मिल्नेछ । आर्थिक क्षेत्र कमजोर बन्न सक्छ । चो’टपटकको भय भएकाले यात्रामा साब’धानी अपनाउनु होला । अध्ययन अध्ययापन सफल हुनेछ ।

कन्या
शुभ समा’चार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । सन्तान सुखको योग छ। अधुरा का’र्यहरू पूरा हुँदै जानेछन् ।

तुला
मनमा हर्ष,उमङ्ग र उत्सा’ह रहला । पदोन्नतीको योग छ । राजनीतिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । वित्तीय संस्था’बाट सहयोग मिल्ला । वैदेशि’क कार्य अघि बढ्नेछ । आज रमणीय र सुखद् यात्राको योग छ ।

बृश्चिक
नयाँ अव’सर आउन सक्नेछन् । रमणीय यात्राको योग छ । धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछ । प्रणय सम्बन्ध श्रे’ष्ठकर हुने योग छ ।

धनु
विपरित लिंगी’बाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र सुधारोन्मुख हुनेछ । परिवारमा कलह हुन सक्छ । अध्ययन अध्ययापन मध्यम रहनेछ । स्वास्थ्यमा स’मस्या आउन सक्छ ।

मकर
बोली’को प्रभाव बढे पनि अनर्थ लाग्न सक्छ, सचेत रहनुहोला । आँटेको र ताकेको कार्य पुरा होला । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु उत्तम हुनेछ । आर्थिक क्षेत्र स’फल हुनेछ ।

कुम्भ
अधुरो का&म पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भा_वना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ।

मीन
महत्व’पूर्ण कार्यहरु सम्पा’दन गर्दा फलदायी हुनेछ । साथीभाईको विशेष सहयोग रहनेछ । शुभ समाचार सुन्न पाउनु हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रेममा सफ’लता प्राप्त हुनेछ ।

प्रतिकृया दिनुहोस्