सन्तान नभ’एर अस्पतालमा जँचाउन सहर आएका काले विश्वकर्माले घर फर्किँदै गर्दा आफ्नी पूर्व प्रेमिका भेट्छ । काखमा एक सन्तान बोकेकी उनी पतिको साथ छिन् भने काले आफ्नी पत्नीको साथ । विग’तको धोका सम्झिँदै काले अलम’ल्ल पर्छ। अन्तमा उनै पूर्व प्रेमिकाले धोका न’दिएको र सन्तान पनि आफ्नो भएको थाहा पाउँछ ।
उनी छोरो बो’केर लाग्छिन् भने काले आफ्नो पनि अर्को सन्तान हुने अपेक्षा सहित श्रीमती अङ्गा’लेर अघि बढ्छ । यही कथामा बनेको छ गीत ‘मुरली तिरीरी‘ । गीतमा बेनिशा पौडेल, आयुष्मान् चापागाईँ र शिशिर भण्डारीको स्वर छ । भिडियोमा शिशिरको सा’थमा सुनिसा बजगाईँ ईशान राउत ‘जिरे’, दीपक राज पाठक, श्रद्धा गौतम, अन्वेष चापा’गाईँ र लक्ष्मण अधिकारीको अभि’नय रहेको छ भने बाल कलाकार अनुरोध भण्डारी र’हेका छन् ।
शिशिरकै कन्से’प्ट तथा सङ्गीत रहेको गीतको शब्द शिशिरको साथमा दीपक राज पाठकको ले लेखेका छन् । भिडियो छाया’ङ्कन ज्ञानेन्द्र शर्मा, स’म्पादन दिनसन शाह र निर्देशन सन्तोष राज’बहाकले गरेका छन् । गीतको छायाँ’कन यसरी गरियो,- इताजा खबरबाट
भिडियो हेर्नुस