महिलाहरुका लागि श्रृं’गारपटार अनिवार्य जस्तै छ । बिशेष गरि आफ्नो सौन्दर्यलाई लिएर बढि चनाखो हुँने कार’णले उनीहरु श्रृंगारपटारमा ध्यान दिन्छन । महिलाका लागि सुन्दरी हुनु एक गुण नै हो । बिहाना उठे पछि महिलाहरु आफ्नो श्रृंगा’रपटारमा नै समय लगाउँछन् । यस्तैमा उनिहरुले लाली पाउडर समेत लगाउने गर्छन् । मेक अप गर्दा लिपस्टिकको भूमिका पनि म’हत्वपुर्ण नै मानिन्छ ।
आफूले लाउने लिपिस्टिकले स्वास्थ्यमा कस्तो प्रभा’व पारिरहेको छ भन्ने बारेमा भने उनिहरु जानकार छैनन । केही समयअघि अमेरीकामा गरिएको एक अध्य’ननले लिपिस्टिक प्रयोग गर्ने महिलाको दिमागी स’क्रियता नै कमजोर हुँदै गएको फेला परेको थियो ।लिपिस्टिकमा एक किसिमको सीसा प्रयोग हुन्छ । जुन मानव स्वास्थ्यका दृष्टिकोणले उच्च हा’निकारक हुन्छ । अध्ययनमा २२ वटा लिपस्टिक ब्राण्डको अध्ययन गरिएको थियो । जसमध्ये ५५ प्रतिशतमा (लिड)जस्तै हा’निकारक तत्वको प्रयोग गरेको पाइयो ।
नेपालमा पनि केही समय अघि सरकारले सौन्दर्य साम’ग्रीमाथी हुने रसायनको प्रयोगबारे परीक्षण गरेको थियो । चिकित्सकहरुका अनुसार सीसा मानवीय स्वास्थ्यका लागि धेरै हानि’कारक हुन्छ । मानवीय स्वास्थ्यमा नियमित सम्पर्कमा रहे लिडका का’रण क्यान्सर हुने तथा दिमागी असर कम हुनेजस्ता जो’खिम हुने विशेषज्ञहरुले जनाएका छन । -खबरहबबाट
यो पनि पढ्नुहोस्
प्रतिनिधिसभा वि’घटन विरुद्ध मंगलबारको मु’द्दामा सुनुवाइ नहुने भएको छ ।पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनका कारण संवैधानिक इजलासमा जारी बहस भोलिका लागि स्थगित भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका अनुसार बुधबारबाट नि’यमित बहस हुने छ ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद वि’घटन गरेपछि सर्वोच्चमा मुद्दा परेको थियो । सोही मुद्दाबारे प्रधानमन्त्री ओली पक्षका वकिलहरुले ब’हस गरिरहेका छन् । ९० वर्षीया पाण्डेको सोमबार बिहान वानेश्वरस्थित निवा’समा नि’धन भएको थियो ।