अधिकांश मा’निसमा चिया पिउने लत छ । भेटघाट होस् वा सानातिना छलफल सबैतिर प्रायः चिया पिउने प्रच’लन छ ।
तर धेरै चिया पिउनु पनि स्वास्थ्यका लागि हानि’कारक मानिन्छ । यद्यपी अदुवा हालेको चिया पिउँदा भने त्यसले स्वादमा मात्र प’रिवर्तन ल्याउँदैन तपाईको शरीरलाई समेत फाइदा पुर्याउँछ । चियामा अदुवाको प्रयोगले रुघा तथा खोकीबाट रा’हत मिल्छ ।
अदुवा हा’लेको चिया पिउँदा पेट दुखेको कम हुन्छ । अदुवा हालेको चियाले पिउँदा तना’व समेत कम हुन्छ । अदुवा चियाले श्वाप्रश्वास राम्रो बनाउँन मद्दत मिल्छ । अदुवाले रोग प्रतिरो’धात्मक क्षमता बढाउँने हुँदा चियामा यसको प्रयोग ला’भदायक मानिन्छ । कुनै यात्रामा निस्कनु अघि अदुवा हालेको चिया उप’भोग गरेमा बान्ता हुँदैन ।
अदुवासहितको चियाले मो’टोपना कम गर्द मद्दत मिल्छ । अदुवामा एन्टीब्याक्टेरियल र एन्टीअक्सीडेन्ट गुण हुन्छ जसले रो’गबाट बचाउँछ । यसले जाडो मौसममा हुने वि’भिन्न किसिमको संक्रमण र एलर्जीबाट बचाउँछ । अदुवा चियाको सेवनले क्यान्सरसँग लड्ने क्षमता बढाउँछ । यसले रगतमा हुने ग्लुकोजको स्तर व्यव’स्थापन गर्दछ ।
अदुवा हालेको चिया खाएमा रक्त’सञ्चारमा सहयोग पुग्दछ । यसले पाचन प्रक्रि’यामा सुधार ल्याउँने गर्दछ । अदुवा हालेको चिया सेवन गर्दा अल्जाइमर हुने सं’भावना कम हुन्छ । यसको सेवनले अनियमित हुने महिनावारीलाई नि’यमित समेत बनाउँछ । – खबरहबबाट