सुनको मूल्य घट्यो, तोलाको कसरी कारोबार हुँदैछ त हेर्नुहोस्

नेपाली बजारमा आज सुनको मूल्यमा सा’मान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महा’संघका अनुसार आज सुनको मूल्य २०० रूपैयाँले घटेको छ । साताको पहिलो दिन आइतबार ९० हजार ६०० रूपैयाँमा कारोबार भएको छा’पावाल सुन आज प्रति’तोला ९० हजार ४०० रूपैयाँ का’यम भएको छ ।

तेजाबी सुनको मूल्य आज प्रति’तोला ८९ हजार ९५० कायम भएको छ । चाँदीको मूल्य भने आज बढेको छ । आइतबार तोलामा १ हजार ३१० रुपैयाँमा का’रोबार भएको चाँदीको मूल्य आज १ हजार ३१५ रूपैयाँ कायम गरिएको महासंघले ज’नाएको छ । – खबरहबबाट

यो पनि पढ्नुहोस्
नेपाली कांग्रेसका उपस’भापति विमलेन्द्रनारायण निधिले मुलुकमा विद्यमान राजनीतिक सङ्कटको निकास प्रतिनिधिसभाको प्रा’प्तिले मात्र हुने बताए । उनले सरकारको असंवैधानिक निर्णय’बाट सिर्जना भएको राजनीतिक संवैधानिक सङ्कटको समा’धान प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने प्रष्ट पारे ।

कांग्रेस बुथ क’मिटी बगहीले आइतबार वीरगञ्ज महानगरपालिका–२८ बगहीमा आयोजना गरेको बृहत् आमसभा तथा पार्टी प्रवेश का’र्यक्रममा उपसभापति निधिले वर्तमान समस्याको समाधान गर्न प्रतिनिधिसभाको पुनःस्थापना वा निर्वाचन’बाहेक अर्को विकल्प नभएको बताए । उनले सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको रिटको फैसला गर्दै प्रतिनिधिसभा पुनःस्थापना भए समस्या समा’धान हुन्छ, नभए प्रनिधिसभाको निर्वा’चनमार्फत समस्याको समाधान खोज्नु नै उपयुक्त बाटो भएको धारणा व्यक्त गए ।

प्रतिनिधि’सभाको पुनःस्थापना वा निर्वाचन दुवै मध्य’मबाट प्राप्त भएको प्रतिनिधिसभाले मात्र राजनीतिक सङ्कटलाई सम्बोधन गर्न सकिने बताउँदै नेता निधिलै दुवै बटो संवै’धानिक, लोकतान्त्रिक र राजनीतिक सम्मत रहेको प्रष्ट पारे । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका उपसभापति निधिले मुलुकमा बढ्दै गएको हत्या हिंसा, बलात्कार, भ्रष्टाचार, महँगीले आमनेपाली जनता पी’डित भए पनि वर्तमान सरकारले त्यसलाई ‘नियन्त्रण गर्न नसकेको आ’रोप लगाए ।

कार्यक्रममा सह’भागी कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वशिक्षामन्त्री चित्रलेखा यादवले असंवैधानिकरूपमा प्रतिनिधिसभा वि’घटन गरी सरकारले जनताले दिएको मतको अ’पमान गरेको बताए । उनले बहुमत प्राप्त भएको सरकारलाई प्रतिनिधिसभा विघ’टन गर्ने संविधानमा कुनै व्यवस्था नभए पनि वर्तमान सरकारले प्रतिनिधिसभा विघ’टन गरी आमनेपाली जनताले दुई तिहाइ नजिक दिएको मतको अपमान गरेको धार’णा व्यक्त गरे ।

कांग्रेस बुथ कमिटी बगहीका अध्य’क्ष सरजुग महतोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्र’ममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य फरमुलाह मन्सुर, सदस्य अजयकुमार चौरसिया, गगन थापालगायतका नेताले पद, पैसा र प्रतिष्ठानको लोभका कारण मुलुक राजनीतिक सं’वैधानिक सङ्क’टमा फसेको बताए ।

प्रतिकृया दिनुहोस्