‘म मौन बसेको छु यस्को अर्थ यो होइन कि म ग’लत छु । मैले मुख खोल्दा सत्य बाहीर आउने र नखोल्दा नआउने यो पक्कै होइन । सत्य त एकदिन बाहीर आउँछ आउँछ । त्यसका’लागी मैले मुख नै खोख्नु पर्छ भन्ने छैन । मैले मुख खोलर कसैलाई न’राम्रो हुन्छ भने म मेरो मुख खोल्नै चाहान्न ।’ यो भनाई हो तीन करोड नेपाली जनाताको ढुकढुकी सप’ना रोका मगरको ।
सपना र उनको बाबु भनिएका विनयजंगबीचको सम्ब’धमा तिक्तता आएपछि सपना लामो समयसम्म मौन नै बसिन् । यो विषयमा सबैले बिना गल्ती सपना मौन बसेको होइन भनेर पनि टिप्पहरु धेरैले गरे । सपना मौन बसिरहंदा विनयजंगका पक्षमा बोल्ने’हरुले सपनाको मौनतालाई नै कम्जोरी बनाउँदै विभिन्न मिडियाहरुमा विभिन्न थरीका कुराहरु पनि गरे । यस प्रकारको भ’नाईहरुप्रति सपनाको धारणा वा जवाफ के रहन्छ र त्यो कहिले आउँछ भन्ने पर्खाई सबैको’लागी थियो ।
यसै’बीच केही दिन अघि मात्रै सपनाका आमाबुवाले विनयजंगले सपनामाथि गरेको हरेक कर्तुतहरुको पर्दा’फास गरिदिए । उनीहरुको उक्त भनाईप्रीत सोशल मिडियामा भुईँचालो नै आयो । त्सपछि विनयजंग र उनका पक्षध’रहरुको खेल उनीहरुमाथि नै भारी पर्न गयो । सबैले विनयजंगलाई कार्वाहीको माग गरिरहे । उनकै संस्थामा आ’वद्ध भएर काम गर्दै आएकी सामाजिक अभियन्ताको रुपमा चिनिएकी शर्र्मिला वाईवाले त कसैले विनयजं’गमाथि मुद्या नहालेपनि आफुले हाल्ने र कार्वाहीको दायरमा ल्याएरै छाड्ने सम्मको प्र’तिज्ञा गरेकी छन् ।
आफु विरुद्ध चारै’तिरबाट सबै खनिन थालेपछि विनयजंगले फेरी अर्को एउटा षडयन्त्र रचे जुन थियो पैसा चोरीको आरोप । उनको भनाई अनुसार सपनाले आफुसंग सम्ब’न्ध तोड्नको कारण उनका बुवाआमाले आफुलाई लगाएको आरोप गलत हो र वास्तवमा सपनाले संस्थाको नाममा आएको ५० हजार रकम चोरी गरेको बताए । जब विनयजंग सपनालाई चोर भने तब बल्ल स’पनाले आफ्नो मुख खोलेकी छन् । जस्का पर्खाई अहिलेसम्म उनका फ्या’नहरुले गर्नुकासाथै सबै नेपालीहरुले गरिरहेका थिए ।
सपनाले भनेकी छन्,‘मलाई माफ गर्नुस् मेरो मौ’नताले यदि कसैलाई चोट लाग्दैन र आत्मा’सम्मानमा ठेस पुग्दैन भने म मौन नै बस्न रुचाउँछु । तर यसको अर्थ यो होइन कि म गलत छु । म गलत छु छैन यो त समयले भन्ने कुरा हो । किनभने समयभन्दा बलवा’न यो संसारमा अरु केही छैन । जस्ले एकदिन अवश्य पनि सत्यको जीत गराएरै छाड्छ ।’ सपनाले आफुलाई ध’रातल बिर्सियो भन्नेहरुलाई पनि चोटि’लो जवाफ दिएकी छन् । बाँकी भिडियोमा – इताजा खबरबाट