विष्णु माझीलाई बिर्साउने ११ वर्षकी बालिकाको जादुमय स्वर (हे’र्नुहोस् भिडियो)

लोक गीतमा एक’छत्र राज गर्ने गायीका हुन् विष्णु माझी । यद्धपी दशकौं देखि उनलाई प्रत्य’क्ष रुपमा देख्नेहरु भने निकै कम छन् । उनको श्वरको जादु सबै नेपालीलाई मो’हित बनाउने खालको छ । जब कुनै समुदायमा राम्रो श्वर भएकी महिला वा युवती सा’र्वजनिक हुन्छन् ति सबैलाई विष्णु मा’झीसंग तुलना गर्ने गरिन्छ । ११ वर्षकै उमेरमा आफ्नो श्वरको जादुले मोहित बनाउने एक बालिका अहिले सामाजिक सञ्जा’लमा भाइरल भएकी छन् । उनलाई पनि विष्णु माझीसंग तु’लना गरिएको छ ।

छोरीले निकै राम्रो गीत गाउने भएपछि रुकुम पश्चिमकी सुनिता केसी छोरीलाई लि’एर काठमाडौ आएकी छन् । ति बालिकाको नाम नविना केसी हो । उनले सामाजिक सञ्जा’लमा निकै मोहित पार्ने गीत गाएर चर्चामा आएकी हुन् । छोरीको यस्तो प्रतिभालाई सबैका माझ ल्याउन उनले छोरीलाई काठमाडौं ल्याएको बताएकी छन् । उनले मोवाइलमा हेरेर गीत सि’केको बताउँछिन् । कक्षा ७ मा पढ्ने नविना पढा’इमा पनि उत्तिकै राम्रो छन् ।

उनी निकै सानो उमेर देखि नै गाउँमा दो’होरी गाउने गरेको उनको आमाले पनि बताएकी छन् । चार पाँच वर्ष देखि नै गाउँमा दोहोरी गाउँथी, पहिला त पढाई’लाई ध्यान दे गीत नगा भन्थे तर अहिले सामाजिक सञ्जालमा उ जस्तै बालि’काहरु भाइरल भएको देखेपछि छोरीलाई लिएर काठमाडौ आए आमाले भनिन् । उनलाई राजु परिवार, कृष्ण कँडेल, छत्र शाही ल’गायतका कलाकारसंग दोहोरी गाउन मन लागेको छ । त्यसैको लागि आफु काठमाडौ आए’को बताइन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्